२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लुम्बिनी खुकुरी क्लब क्वाटरफाइनलमा

२०७३, २६ मंसिर आईतवार १३:०५

मंसिर २६, बुटवल । फर्साटिकर युवा क्लबको आयोजनामा रुपन्देहीको फर्साटिकरमा जारी टेन्सवर्ग चौंथो फर्साटिकर कप–२०७३ फुटबल प्रतियोगिता अन्तरगत आइतबार सम्पन्न लुम्बिनी खुकुरी क्लब भैरहवा र झरना एफ.सी. कुञ्जलापुरबीचको प्रतिस्पर्धामा शुन्य का विरुद्ध २ गोल गर्र्दै लुम्बिनी खुकुरी क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुम्बिनी खुकुरी क्लबका तर्फबाट खेलको पहिलो हाफको ३१औं मिनेटमा जर्सि नं. ७ सिजन थापा र पहिलो हाफकै ३३औं मिनेटमा जर्सि नं. १० सुवास तामाङ्गले १÷१ गोल गर्दै खेललाई शुन्यका विरुद्ध २ गोल अन्तरले अग्रता दिलाए । लुम्बिनी खुकुरी क्लबको जीतसँगै खेल अवधीभर कुनै गर्न नसकेपछि झरना एफ.सी. खेलबाट बाहिरिएको छ ।

 खेलमा उत्कृष्टता प्रस्तुत गर्दै लुम्बिनी खुकुरी क्लबका जर्सि नं. १० सुवास तामाङ्ग म्यान अफ द म्याच घोषित भए र उनलाई जिल्ला फुटबल संघ, रुपन्देहीका महासचिव लोक बहादुर पुनले पुरस्कारको कप प्रदान गर्नुभयो । पुस ९ गते सम्म चल्ने प्रतियोगितामा सोमबार लिस्नु क्लब, कोटिहवा र सुनौलो संगम, देवीनगरबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक महेश मल्लले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ