2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रेडक्रस कास्की शाखा नेपालमै उत्कृष्ठ

चैत
२५, पोखरा ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीयसभाको ४५ औं अधिवेशन मकवानपुर जिल्ला शाखाको
व्यवस्थापनमा हेटौडामा विहिवार सम्पन्न भएको छ ।उक्त अधिवेशनका अवसरमा नेपाल रेडक्रस सोसाइटीको विधान र
भावना अनुरुप कार्यक्रम वर्ष २०७१।०७२ मा मानवीय सेवा लयागत रेडक्रसका विभिन्न गतिविधीमा उत्कृष्ट कार्य
गर्ने शाखा उपशाखा, युवा तथा जुनियर सर्कलहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको छ ।
kaski ss

यस वर्ष मानवीय सेवाका क्षेत्र लगायत रेडक्रसका विभिन्न
गतिविधीमा उल्लेखनीय कार्य गरेवापत नेपाल रेडक्रस सोसाइटी कास्की शाखा नेपालमै उत्कृष्ट प्रथम हुन सफल
भएको छ । जुनियर रेडक्रस सर्कल तर्पm महेन्द्र उच्च मा।वि।नयाँवजार पोखरा नेपालमै प्रथम, जनप्रिय उच्च
मा।वि। सिमलचौंर पोखरा द्वितीय, युवा रेडक्रस सर्कल तर्पm भरतपोखरी युवा रेडक्रस सर्कल नेपाल प्रथम,
महिला सदस्यता वृद्धि प्रोत्साहन तर्पm कास्की शाखा नेपालमा नै द्वितीय हुन सफल भयो । यसैगरी शिक्षक
नायक तर्पm रत्नशोभा मा।वि। माझठानाका शिक्षक नायक राजेन्द्र तिवारी सम्मानित हुनुभएको छ ।

कास्की शाखा र अन्तर्गतका समिति, युवा तथा जुनियर सर्कलहरुले विगतका
वर्षहरुमा समेत उत्कृष्ठ हुदै रेडक्रसको इतिहासमा स्वर्ण अक्षरले लेख्न सफल बनेको छ ।केन्द्रिय
अधिवेशनमा कास्की शाखाका तर्पmवाट सभापति वामदेव ढुंगाना, मन्त्री कृष्ण तिमिल्सिना, उपमन्त्री उर्मिला
खड्का, केन्द्रीय सभासदद्धय सूर्यप्रसाद ढकाल र सञ्जय श्रेष्ठ, शिक्षक नायक राजेन्द्र तिवारी, युवा
समितिका संयोजक डिल्लीराम बरालको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई