2026-07-26 01:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्पनीले विदा नदिएपनि कतारबाट घर फर्किन सकिने

मंसिर २७, काठमाडौं । कफाला प्रणालीमा संसोधन भएपछि कतारबाट आकस्मिक घर फर्किने कामदारलाई सहज हुने भएको छ । कम्पनीले विदा नदिएर कामदारले अव छुट्टै समितिमा निवेदन दिएर घर फर्किन सक्ने छन् । यसका लागि छुट्टै समिति बनाएर डेक्स स्थापना भएको छ । 

समितिको कार्यालय मदिना खालिफामा रहेको पुरानो ट्राफिक विभागको कार्यालयमा रहने छ । समितिको डेक्स आइतबारदेखि बिहिबारसम्म खुल्ला रहने छ । घर फर्किन कम्पनीले विदा नदिएका कामदारले समितिमा निवेदन दिन सकिने छ ।समितिले कम्पनीलाई तत्काल खबर गर्ने र तीन दिन भित्रमा निर्णय दिने छ । कम्पनी सम्पर्कमा नआए अथवा विदा नदिनको उपयुक्त कारण नभए समितिको सिफारिसमा घर फर्किन सकिने छ ।

यो नियम मंगलबारदेखि कार्यन्वयन हुनेछ । कतारको आन्तरिक मन्त्रालयले अधिकार अनुसार पाउने छुट्टि र आपतमा छुटि नपाएमा गुनासो गर्न सकिने जनाएको छ । मन्त्रालयका अनुसार समितिको निर्णय चित्त नबुझे मन्त्रालयमा समेत निवेदन दिन सकिने छ । 

गैर कानूनि बसेका कामदार र कुनै मुद्दा नलागेका कामदारले यो सुविधा लिन सक्नेछन् । तत्कालका लागि फर्म भर्ने व्यवस्था गरिएको भएपछि यसलाई अनलाइन सिस्टममा लैजाने तयारी भैरहेको दोहा न्युजले जनाएको छ । उज्यालोबाट । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ