2026-07-26 12:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पाेखरामा अन्तर्राष्ट्रिय बिमानस्थलकाे शिलान्यास

शिव न्याैपाने बैशाख १, पाेखरा
पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे बुधबार शिलान्यास भएको छ । पाेखरामा भएको एक भब्य
कार्यक्रमका बिच प्रधानमन्त्री  केपि शर्मा अाेलिले शिलान्यास गरेका छन् । चिनियाँ सहयोग निमार्ण हुन
लागेकाे पाेखरा अन्तर्राष्ट्रिय  विमानस्थलमा  चार बर्षमा पूरा गर्ने लक्ष्य रहेकाे छ ।

शिलान्यास कार्यक्रममा एमाअाेबादि अध्यक्ष प्रचण्ड  ,
उपप्रधानमन्त्री  परराष्ट्रमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा , उपप्रधानमन्त्री तथा भैतिक
पुर्वाधार मन्त्री बिजय कुमार गच्छदार  , अर्थमन्त्री बिष्णु पैाडेल , पर्यटन मन्त्री र काग्रेशका
महामन्त्री डा  शशांक काेईरालाले शिलान्यास क्रममा ईटा थपे ।
कार्यक्रममा सम्बाेधन गर्दै
प्रधानमन्त्री केपि शर्मा अाेलिले चिनकाे केरूङाबाट काठमाडौ , काठमाडौ बाट पाेखरा , पाेखराबाट लुम्बिनी
रेल मार्ग बन्ने काम छिटै थाल्ने  बताए । उनले यहि  बर्ष भित्र यसकाे सर्भे गर्ने बताए । उनले पाेखराकाे
मुहार परिवर्तन गर्ने पनि साे शिलान्यास कार्यक्रममा जनाए । उनले कालाे टालाे बाेकेर सडक अान्दोलनमा
उत्रनु भन्दा बिकास अभियानमा राष्ट्रिय झन्डा बाेकेर सहभागी हुन  अाग्रह गरे ।

पाेखरामा विमानस्थल निमार्णका लागि ४० बर्ष अघि ३ हजार १ सय राेपनि जग्गा
अधिग्रहण गरिएको थियाे । बिमानस्थलमा ४५ मिटर चैडाई र २ हजार ५ सय मिटर लम्बाइ काे धावानमार्ग हुनेछ
।विमानस्थल ४ बर्ष भित्र सक्ने लक्ष्य रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ