२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरु संगठित

२ बैशाख २०७३, बिहीबार ०३:४८

pokhreli sancharkarmiबैशाख २, पोखरा । धादिङ जन्मथलो र पोखरालाई कर्मथलो बनाइ पोखराका विभिन्न संचारमाध्यममा
आवद्ध पत्रकारहरु संगठित भएका छन् ।

जिल्ला बाहिरका पत्रकारहरु
पोखरामा संगठित भएको यो पहिलो हो । बुधबार पोखरामा सम्पन्न भेलाले धादिङ पत्रकार समाज पोखरा गठन गरेको छ
। समाजको अध्यक्षमा रञ्जन अधिकारी चयन भएका छन् ।

अध्यक्ष रञ्जन
मूलपानी–७, धादिङ निवासी हुन् । उनी पोखराको विग एफएम र आदर्श समाज दैनिकमा कार्यरत छन् । समाजको
उपाध्यक्षमा बसेरी, धादिङका रमेश तिमिल्सिना, सचिवमा आगिन्चोक–३, धादिङका हरि पन्त, सह–सचिवमा
नीलकण्ठ–१, धादिङका गंगालाल गुरुङ र कोषाध्यक्षमा सुनौलाबजार–२, धादिङकी मीना राना मगर चयन भएका छन्

उपाध्यक्ष तिमिल्सिना पोखराको माछापुच्छ«े एफएम, सचिव हरि
पन्त गोल्डेन न्यूज दैनिक, सह–सचिव गंगालाल रेडियो लेखनाथ र कोषाध्यक्ष मीना रेडियो जननीमा कार्यरत छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली