मंसिर २९ गते । जिल्लाको सुन्तलाको प्रचारप्रसार तथा  जिल्लाको कृषिको विकासको लागि आयोजना गरिएको सुन्तला महोत्सव तथा कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । 

बागलुङ ्सिगानामा आयोजना गरिएको पाँच दिने सुन्तला तथा कृषि प्रदर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २९ गते । जिल्लाको सुन्तलाको प्रचारप्रसार तथा  जिल्लाको कृषिको विकासको लागि आयोजना गरिएको सुन्तला महोत्सव तथा कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । 

बागलुङ ्सिगानामा आयोजना गरिएको पाँच दिने सुन्तला तथा कृषि प्रदर्"/>

2026-09-20 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुन्तला उत्सव तथा कृषि प्रदर्शनी मेला सम्पन्न

मंसिर २९ गते । जिल्लाको सुन्तलाको प्रचारप्रसार तथा  जिल्लाको कृषिको विकासको लागि आयोजना गरिएको सुन्तला महोत्सव तथा कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । 

बागलुङ ्सिगानामा आयोजना गरिएको पाँच दिने सुन्तला तथा कृषि प्रदर्शनी मेला सकिएको हो ।

पाँच दिन सम्म सञ्चालन भएको सुन्तला उस्तव एवं कृषि मेला प्रदर्शनीमा करिव दश हजार दर्शकले मेलाको प्रत्यक्ष अवलोकन गरेको आयोजकले जनाएको छ ।  मेलामा नौलाख    बराबरको आर्थिक कारोवार गरेको मेला आयोजक समितिका कोषध्यक्ष अशोक थापाले  जानकारी दिए ।

त्यस्तै कृषि क्षेत्रमा आगमी दिनमा सिगाना अब्बल सावित हुने मेला आयोजक समितिको दावी रहेको छ ।  कार्यक्रम अवधिभरमा राष्ट्रिय कलाकार पुरुसोत्तम न्यौपाने, प्रजापती पराजुली, राजन कार्की, मञ्जु विक, चन्द्रा कार्की, सिता परियार तथा स्थानीय कलाकार दिनेश खड्काको प्रस्तुति रहेको थियो । कार्यक्रममा खुल्ला वार्ड स्तरीय भलिवल प्रतियोगितामा दुदिलाभाटि गाविस प्रथम, तित्यङ ७ उप विजेता भएका थिए ।  प्रथम हुनेलाई ट्रफी मडेल, प्रमाण पत्र र ५० हजार तथा उप विजेतालाई ट्रफी मेडल, प्रमाण पत्र र ३० हजार नगलद प्रदान गरिएको थियो ।

टपरी गास्ने प्रतियोगितामा प्रथम जनजागरण आमा समुह, दृतिय गाउ वेसी महिला आय आर्जन समुह  हुनु भएको थियो । रस्साकस्सीमा  गाउ वेसी महिला आय आर्जन समुह प्रथम तथा जन जागरण आमा समूह द्धितिय भयो । ठेलो प्रतियोगितामा रविन्द्र खड्का प्रथम हुनु भएको छ । विद्यालय स्तरीय लोक गित प्रतियोगितामा भैण्डाडा आधारभूत विद्यालय प्रथम भएको थियो । कृषि मेला प्रदशनीमा कृषि कहरुलाई सम्मान गर्ने कार्यक्रम थियो ।

सिगाना गाविस सचिव लक्ष्मण पौडेलले यो कार्यक्रमलाई आगामी दिनमा समग्र सिगानाको कृषि क्षेत्रको  प्रचार प्रसारमा हुने बताएका      छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो