२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा मोटरसाईकल चोरी गर्ने धादिङबाट पक्राउ

२०७३, ६ बैशाख सोमबार ०२:२२

बैशाख ६, पोखरा । पोखरामा मोटरसाइकल चोरी गर्ने गिरोहलाई
धादिङबाट पक्राउ गरेको छ ।

पोखरा ६ हल्लनचोकस्थि टेकनाथ
भण्डारीको ग १० प ६७३३ नम्वरको बुलेट मोटरसाईकल चोरी गर्ने धादिङ जिल्ला झर्लाङ गाविस वडा नं २ बस्ने
बर्ष २५ को राहुल तामाङ र २५ को अर्जुन तामाङ तथा चोरीको उक्त मोटरसाईकल खरिद गर्ने रसुवा जिल्ला
स्याफ्रुवेंशी ९ बस्ने आमोश तामाङलाई पोखराबाट मोटरसाईकल चोरी गरी धादिङ पुर्याएको सुचनाको आधारमा
जिल्ला प्रहरी कार्यालय धादिङसंग समन्वय गरी पक्राउ गरेको हो ।

धादिङको निलकण्ठ नगरपालिका वडा नंम्वर ३ पुछारबजारबाट पक्राउ गरी पोखरा ल्याई कास्की जिल्ला
अदालतबाट चोरी मुद्वामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।प्रारम्भिक सोधपुछ तथा
अनुसन्धानका क्रममा अर्जुन तामाङ मोटरसाईकल चोरी मुद्वामा केन्द्रिय कारागारमा ४ बर्ष जेल सजाय भुक्तान
गरी २०७१ असोज महिनामा छुटेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो