२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अनेरास्ववियूको कापी कलम अभियान शान्त उच्च माबिमा

१६ बैशाख २०७३, बिहीबार ०३:५०

ANFSU Nepal Flagशिव न्यौपाने । बैशाख १६, पोखरा । 

अनेरास्वबियु भूगोल जिल्ला कमिटिकास्किको आयोजनामा आयोजित कापिकलम अभियानको
दोस्रो कार्यक्रम शान्त उच्च माबी भकुन्डेमा सम्पन्न भएको छ ।नेकपा एमाले जिल्ला सदस्य मनकुमार
श्रेस्ठको प्रमुख आतिथ्यता एवम अभियानका सम्योजक भुगोल जिल्ला उपाध्यक्ष्य लक्ष्मण तिमिल्सिनाको
अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा २० जना बालबालिकालाइ कापी कलम,मन्जन,ब्रुश,साबुन बितरण गरिएको थियो

सामाग्रीहरुको ब्यवस्थापन अर्जुन पौडेल र सन्तोश
लामिछानेले गरेका थिए ।कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य आशीर्वाद सुवेदी,कास्की क्षेत्र न ४ का
सदस्य नारायण भन्डारी ,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारी लगाएतले बोलेका थिए भने
सन्चालन बिद्यालयका शिक्षक तिर्थ राज ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली