2026-06-25 10:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अर्को एक पुरुष फेरि डेभिडफल्समा हामफाले, अवस्था अज्ञात

Devi's Falls1

शिव न्यौपाने |  बैशाख १७,  पोखरा | पोखराको पर्यटकिय स्थल डेभिडफल्समा फेरि एक
पुरुष हामफालेका छन् । विहिवार अबलोकनको लागि भित्र छिरेका पुरुष साझ करिब साढे ६ बजे छाँगोमा हामफालेका
हुन् ।

डेभिडफल्सको फलामेबार नाघेर हामफालेका
अन्दाजी ५० बर्षका पुरुषको पहिचान खुल्न सकेको छैन । उनको अबस्था अज्ञात छ । उनी तल हामफालेलगतै
प्रहरीलाई खबर गरिएको थियो । क्षेत्रीय प्रहरी गणको उद्धार टोली साझ घटनास्थल पुगेपनि उद्धारको संभाबना
नदेखिएपछि फर्किएको थियो । शुक्रवार विहानै छाँगोमा हामफालेका ब्यक्तीको खोजी गरिने प्रहरीले जनाएको छ

पतलेछाँगोका सुरक्षा गार्ड बाबुराम बरालले आफ्नै आखा अगाडि ती
पुरुष छाँगोमा हामफालेको बताए । साझ गेट बन्द गर्ने बेला भैसकेकाले भित्र हेर्दै जादा उनी एक मात्र
अबलोकनकर्ता थिए । बरालले बन्द गर्ने बेला भएकाले फर्कन आग्रह गरिरहेका बेला उनी तल हामफालेका थिए

यसअघि गत चैत्र २० गते पनि
काभ्रेका एक पुरुषले छाँगोमा हामफालेर आत्महत्या गरेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक