2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जनज्योतीमा ह्याप्पी पोखराको सहयोग

बैशाख २२, पोखरा ।
कास्कीको कालिका गाउँस्थित जनज्योती उच्च माविमा ह्याप्पी पोखरा ग्रुपले सहयोग गरेको छ । ग्रुपका सदस्य
तथा स्थानीय समाजसेवीको उपस्थितीमा उच्चमाविलाई एक थान पानी ट्याङकी उपलब्ध गराईएको हो ।
janajyoti - happy pokhara
मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच ह्याप्पी पोखरा
ग्रुपका सदस्य तथा युवा उद्यमी चन्द्र कुँवरले प्रधानाध्यापक माधव प्रसाद पौडेललाई पानी ट्याङकी
हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै उद्यमी कुँवरले केहि समय अघि स्कुल अवलोकनका
क्रममा विद्यार्थीहरुलाई पिउने पानीको समस्या देखेकाले पानी जम्मा गर्ने ट्याङकीको व्यवस्था गरेको बताए

पानी ट्याङकी नहुँदा विद्यार्थीहरुलाई सिधा धाराबाट पानी पिउनुपर्ने बाध्यता र पानी नआएको
समयमा पिउने पानीकै सङकट पर्ने गरेको थियो । आफुले आजैन गरेको कमाईको केही अंश समासेवामा खर्च गर्ने
उदेश्य अनुरुप नैदुई वर्षअघि ह्याप्पी पोखरा ग्रुप स्थापना गरेको बताउदै कुँवरले आगामी दिनमा पनि
कास्कीका विभिन्न सामुदायीक विद्यालयमा अभाव हुने भौतिक सामाग्री सहयोग गर्ने संस्थाको योजना सुनाए

संस्थामार्फत विद्यालयमा सहयोगको चाजोपाजो भने नेपाली
कांग्रेसका कालिका शभापति भानु ढकालले मिलाएका थिए । सहयोग कार्यक्रममा बोल्दै ढकालले जनज्योतीमा जस्तै
कास्कीका अन्य सामुदायीक विद्यालयमा पनि समस्या विद्यमान रहेकाले त्यसतर्फ दातृ संस्थाको ध्यान पुग्न
जरुरी रहेको बताए । पानी ट्याङकी सहयोग लिदै विद्यालयका प्राचार्य माधव प्रसाद पौडेलले विद्यालयमा रहेको
एउटा मुख्य समस्या समाधानमा ह्याप्पी ग्रुपको सहयोगप्रति खुशी व्यक्त गरेका थिए ।

विद्यालयका
साुमदायी विद्यालयमा रहेका विद्यालयका लागि पानी ट्याङकी सहयोग गर्ने बातावरणको मध्यस्तता गरेका नेपाली
कांग्रेस कालिकाका शभापति भानु ढकालले

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई