कमल रावल | पुस ३, अछाम | साझासवाल कर्मि अछामका प्रतिनिधी रेडियो रामारोशन अछामबाट दुवै जना सम्मानित भएका छन । रेडियो रामारोशन अछाममा पुर्व कार्यरत पुर्ण बहादुर खड्का र व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | पुस ३, अछाम | साझासवाल कर्मि अछामका प्रतिनिधी रेडियो रामारोशन अछामबाट दुवै जना सम्मानित भएका छन । रेडियो रामारोशन अछाममा पुर्व कार्यरत पुर्ण बहादुर खड्का र व"/>
2026-08-29 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका साझासबाल कर्मि सम्मानित

कमल रावल | पुस ३, अछाम | साझासवाल कर्मि अछामका प्रतिनिधी रेडियो रामारोशन अछामबाट दुवै जना सम्मानित भएका छन । रेडियो रामारोशन अछाममा पुर्व कार्यरत पुर्ण बहादुर खड्का र वर्तमान कार्यरत कमल कुमार रावल रेडियो रामारोशनको १० औँ वार्षिक उत्सवको अवसरमा सम्मानित भएका हुन ।

रेडियो रामारोशन अछामबाट औपचारिक रुपमा पत्रकारिता सुरु गरेका खड्का र रावलले रेडियो रामारोशनबाट पत्रकारिता सुरु गरेका थिए । लामो समय देखि पुर्ण बहादुर खड्का साझा सवालका अछाम पुर्व सम्पादक र विगत २ वर्ष देखि वर्तमान अवस्थामा कमल कुमार रावल साझासवाल अछामका सम्पादक हुनु हुनुहुन्छ । कमल कुमार रावललाई रेडियो समाचार प्रमुख रहदा जिल्लाको विकास निर्माण, शिक्षा, स्वास्थ्य, कुरिती, कुसंस्कारका विरुद्ध राम्रो काम गरेको र दैनिक रेडियोको काममा उत्कृष्ट काम गरेको अवसरमा सम्मानित गरिएको हो भने पुर्ण खड्कालाई रेडियोको पुर्व प्राविधिक प्रमुख हुदा उत्कृष्ट काम गर्दाको अवसरमा सम्मानित गरिएको हो । पुर्ण खड्का हाल गैरसरकारी संस्थाबाट संञ्चालित नेपालमै नाम कमाउन सफल न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा कार्यरत हुनुहुन्छ । ढाकाटोपि, दोसल्ला पहिराई तथा टिकाग्रहण गर्दै रेडियो रामारोशनका कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैनाले युवा पुस्तामा ठुलो नाम कमाउन सफल रावल र खड्का अछामको पत्रकारितामा एउटा नयाँ आयाम रहेकाले आगामि दिनमा अझै आशा भरोसाका साथ सम्मान गरेको बताउनु भयो ।

आफुले पत्रकारितको प सिकाउदा २ जनामा छुट्टै पहिचान देखेकाले अहिले सम्मान गर्नु पर्ने अवस्था आएको बताउनु भयो । रावल यतिबेला खेलकुद क्षेत्रको पत्रकारितामा दखल राख्नु हुन्छ भने स्वास्थ्य क्षेत्रको अवस्थामा खड्का निकै दखल राख्नु हुन्छ । यस अवसरमा सुदुर संञ्चार नेपाल अछाम तथा रेडियो रामारोशन संञ्चालक समितीका अध्यक्ष एकिन्द्र कुमार कुवर र हाल अमेरिका रहनु भएका दुवै जनाका अभिभावक अग्रज अथवा रेडियोका पुर्व कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्ष विनोद कुमार थापाले प्रगतीको कामना गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था