३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मगरातको बन्दले जनजिवन प्रभावित

१४ भाद्र २०७२, सोमबार ०७:३७

दीपकअनुरागी आचार्य/भाद्र
१४, कपिलवस्तु ।
मगरात संघर्ष समितीले सोमबार आव्हान गरेको एक दिने बन्दले जनजिवन कष्टकर बन्यो

बिशेषगरी नेपालको नयाँ सबिधान निमार्णका क्रममा चार दलका
शिर्ष नेताहरुले राज्यको पुर्नसरंचनामा सघियताको सिमाङ्गन गर्दा मगरहरुको सघन बस्तीलाई छिन्न छिन्न
बनाएर बिना आधार तयार गरिएको अवैज्ञानिक र अब्यवहारिक ७ प्रदेशको दोस्रो चरणको बिरोध गदै मगरहरुले
सोमवार एक दिन मगरात बन्दको आवहान गरेका थिए ।

मगरातको बन्दले मगरात अन्र्तगतका विभिन्न जिल्लाको
जनजिवन प्रभावित बनेको हो । बन्दको मारमा देशका विभिन्न जिल्ला गुल्मी, पाल्पा, अर्घाखाची, नवलपरासी,
तनहुँ, कास्की, स्याङजा, गोरखा, लमजुङ, वाग्लुङ्ग, म्याग्दी, पर्वत, रोल्पा, रुकुम, प्युठान, दाङ्ग,
सल्यान र डोल्पा बन्दको मारमा परेका हुन् ।

बन्दका कारण
जिल्लामा छोटो तथा लामो दुरीका कुनै पनि सवारीका साधनहरु चलेन्न भने उद्योगधन्दा, कलकारखाना, शैक्षिक
सस्था, बजारहरु पनि ठप्प रहे । प्रेस, एम्बुलेन्स दुध, सुरक्षा निकाय, कुटनितीक आयोगका सवारीका
साधनहरुलाई भने पुर्ण रुपमा सञ्चालन गर्न रोक नलगाउने समितीले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली