२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको जगदीशपुर तालमा प्रशस्त देखिने सारस चराहरु लोप हुँदै

२०७२, ८ कार्तिक आईतवार २१:३८

दीपकअनुरागी आचार्य/कार्तिक ९, कपिलवस्तु । विश्वमा दुर्लभ मानिएको सारस चरा
उचित संरक्षणको अभावमा विस्तारै लोप हुन थालेका छन् । केही वर्ष अघि सम्म कपिलवस्तुका विभिन्न सीमसार
क्षेत्र नजिक देखिने सारस चराहरु आज भोलि निकै कम संख्यामा देखिन थालेका छन् ।

लुकी छिपी अवैध चोरी शिकारीको क्रम बढेपछि सारसहरुको संख्यामा निकै कमी आएको वताईएको छ
। यसका साथै वर्षेनी सीमसार क्षेत्रको कमीका कारण पनि यी चराहरु लोप हुन थालेका हुन् ।

विश्व सिमसारमा सुचिकृत कपिलवस्तुको जगदीशपुर ताल तथा ताल अन्र्तगतका नहरहरुका
आसपासका ओसिलो जमिनहरुमा प्रशस्त देखिने यी चराहरु लोप हुँदै गएका छन् ।

चराहरु शिकारीका विभिन्न आक्रमण तथा विशालु औषधीको प्रयोगबाट दिन प्रतिदिन संकटको खतरामा
रहेका छन् । एकातिर सीमसार क्षेत्र घट्दै गएको बेला त्यसको असर सारस चराहरुमा प्रत्यक्ष देखिएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह