माधव  वेल्वासे | पुस १०, कपिलवस्तु | पाँच नम्वर प्रदेशवाट पाहाडि जिल्लाहरु टुक्राउन नदिने भन्दै आइतवार कपिलवस्तुको विभिन्न ठाउमा एकै साथ सपथ ग्रहण गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव  वेल्वासे | पुस १०, कपिलवस्तु | पाँच नम्वर प्रदेशवाट पाहाडि जिल्लाहरु टुक्राउन नदिने भन्दै आइतवार कपिलवस्तुको विभिन्न ठाउमा एकै साथ सपथ ग्रहण गरिएको छ ।

2026-09-16 12:22 PM
कपिलवस्तु - KPL

प्रदेश टुक्राउन नदिने भन्दै कपिलवस्तुमा सपथ खुवाइयो

माधव  वेल्वासे | पुस १०, कपिलवस्तु | पाँच नम्वर प्रदेशवाट पाहाडि जिल्लाहरु टुक्राउन नदिने भन्दै आइतवार कपिलवस्तुको विभिन्न ठाउमा एकै साथ सपथ ग्रहण गरिएको छ ।

संसदमा दर्ता भएको प्रस्तावको विरोध स्वरुप सो गरिएको थियो । पाहाड र तराई को सवन्ध नङ र मासुको जस्तो रहेकोले कुनै पनि हालतमा प्रदेश टुक्राउन नदिने वक्ताहरुले जोड दिएका छन । नेकपा एमाले जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारिले जिल्लाको चन्द्रौटामा सपथ ग्रहण गराउनु भएको थियो ।

सपथमा नेपालको सार्वभैँम सत्ता राष्ट्रय अखण्डता समाजिक सदभाव र सवै जातजाति भाषाभाषी र संस्कृतिका जनता विचको अटुट एकताका लागि निरन्तर प्रयत्नसिल रहनेछु नेपालि समाजलाई विखण्डन गर्ने तथा जनता जनता विच विद्धेश सिर्जंना गर्ने सवै दुस्प्रयासका विरुद्ध दृढतापुर्वक उभिरहने छु पाहाड र तराई मधेशलाई अलग गर्नु भनेको मालावाट फुल चुडाउनु जस्तै हो भन्ने मान्यताका साथ पाच नम्वर प्रदेशलाई अभिभाज्य राख्न संझैताहिन सर्घष गरिरहने छु ।

सपथ ग्रहणमा राष्ट्रिय एकताः जिन्दवाद ! समाजिक सदभावलाईः कायम राखौ ! नेपाल र नेपालिको जयहोस  जय होस ! उल्लेख गरिएको छ  ।

देश टुक्राउने सरकार आवश्यक नरहेको र कुनै  पनि हालतमा ५ नम्वर प्रदेश नुक्राउन नदिने राप्रपाका युवा नेता अजय थापाले वताए ।विदेशको इसारामा प्रदेश टुक्राउने खेलमा सरकार लागेको समेत थापाले आरोप लगाए ।जनताको इच्छा विपरितको प्रस्तावलाई कसैले पनि स्वकार नगर्ने र प्रस्ताव फिर्ता लिएरै छाडने नेकपा एमाले जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारिले वताए ।सरकारले अहिले एकतन्त्रि शासन गरेर अपराध गरिरहेको वताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल