पुस १२, काठमाडौं । राहदानी विभागले मोबाइल एपबाटै आवेदन दिने व्यवस्था मिलाउने भएको छ ।

आगामी सातापछि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले प्ले-स्टोरमा गएर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १२, काठमाडौं । राहदानी विभागले मोबाइल एपबाटै आवेदन दिने व्यवस्था मिलाउने भएको छ ।

आगामी सातापछि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले प्ले-स्टोरमा गएर "/>

2026-09-24 08:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा जानेहरुका लागि खुशीको खबर !

पुस १२, काठमाडौं । राहदानी विभागले मोबाइल एपबाटै आवेदन दिने व्यवस्था मिलाउने भएको छ ।

आगामी सातापछि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले प्ले-स्टोरमा गएर ‘नेपाली पार्सपोर्ट’ एप्स डाउनलोड गर्न सक्नेछन् । उक्त एपलाई इन्स्टल गरेर ओपन गरेपश्चात राहदानीका लागि आवेदन फार्म भेटिने मन्त्रालयले जनाएको छ ।

उक्त एप प्रयोगमा ल्याउनका लागि अन्तिम तयारी भईरहेको विभागका सुचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । त्यसपछि आवेदन कर्ताले अनलाइन फार्ममा जस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन् । 

विवरण भरे लगत्तै एपबाटै भरिएको विवरणमा औँठाछाप लगाउने, प्रत्यक्ष फोटो खिच्ने र हस्ताक्षर गर्नका लागि समय र बारकोड नम्बर प्राप्त हुन्छ । त्यसलाई सुरक्षित राखेर हस्ताक्षर, फोटो खिचाउन तोकिएको समयमा राहदानी विभाग पुग्नुपर्ने हुन्छ ।  यसअघि सुरु गरेको अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था प्रभावकारी भएकाले यो व्यवस्था सुरु गर्न लागिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी