माधव वेल्वासे/पुस १२, कपिलवस्तु । कपिलवस्तुका विभिन्न ठाउमा मङगलवार ५ नम्वर प्रदेश टुक्राउने प्रस्तावको विरोधमा विद्यार्थीहरु सडकमा निस्किएका छन । जिल्लाको "/>
माधव वेल्वासे/पुस १२, कपिलवस्तु । कपिलवस्तुका विभिन्न ठाउमा मङगलवार ५ नम्वर प्रदेश टुक्राउने प्रस्तावको विरोधमा विद्यार्थीहरु सडकमा निस्किएका छन । जिल्लाको "/>
माधव वेल्वासे/पुस १२, कपिलवस्तु । कपिलवस्तुका विभिन्न ठाउमा मङगलवार ५ नम्वर प्रदेश टुक्राउने प्रस्तावको विरोधमा विद्यार्थीहरु सडकमा निस्किएका छन । जिल्लाको चन्द्रोटा, खरेन्द्रपुर,शिवपुर,सुन्दरि डाँडा लगाएत विद्यालयका विद्यार्थीहरु एकै साथ नारा लगाउदै सडकमा देखा परेका थिए ।
¥यालि चन्द्रौटा वजार परिक्रम गरि चन्द्रौटा चोकमा कोण सभामा परिणत भएको थियो ।चन्द्रौटाको कोण सभालाई सम्वोध गर्दै वोल्ने वक्ताहरुले सरकाले प्रस्ताव फिर्ता लिनुपर्ने मा जोड दिएका थिए ।विद्यार्थीलाई राष्ट्रको माया रहेकोले देश टुक्राएको विद्यार्थी देख्न नसक्ने भएकाले आन्दोलनमा उत्रिनु परेको विद्यार्थी अराज सिङ वेल्वासेले वताए ।सरकारले सुनुवाई नगरेमा आफ्नो पठाई छोडेर सडकमा उत्रिने समेत उनले वताए ।
आन्दोलनमा राजनितिको सवाल नभई आफुहरु एक स्वतन्त्र विद्यार्थीहरु भएकोले चित्त नवुझेको कुरा विरोध गर्नु अधिकार रहेकाले आफुहरु सडकमा उत्रिएको अशोक पोख्रेलले वताए ।
कोण सभामै वोल्ने विद्यार्थी दिपक अनुरागिले सरकारले राष्ट्र घाति काम गरेको आरोप लगाए ।
जनताको इच्छा विपरितको कार्यलाई स्वीकार नगर्ने अनुरागिले वताए ।त्यास्तै शिवपुरमा पनि पनि ¥यालि सहित विरोध गरिएको छ । तिलक कुमाल,मार्सल आर्चाय,सोनिया के सि,एमुना वलामि,विशाल शर्मा,संगिता भुसाल लगाएतका विद्यार्थीहरुले आ आफ्नो विद्यालयवाट ¥यालिको नेतृत्व गरेका थिए ।