पुस १६, प्यूठान । उदयीमान कवि नवराज आचार्यको हास्यब्यङ्ग कविता संगह‘ ठर्राको छर्रा’ विजयलक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा शनिवार विमोचन गरीएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, प्यूठान । उदयीमान कवि नवराज आचार्यको हास्यब्यङ्ग कविता संगह‘ ठर्राको छर्रा’ विजयलक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा शनिवार विमोचन गरीएको छ ।"/>
२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

आचार्यको ठर्राको छर्रा कबिता संग्रह प्युठानमा विमोचन

२०७३, १६ पुष शनिबार १०:३९

पुस १६, प्यूठान । उदयीमान कवि नवराज आचार्यको हास्यब्यङ्ग कविता संगह‘ ठर्राको छर्रा’ विजयलक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा शनिवार विमोचन गरीएको छ । 

साहित्य परिषद प्यूठान र राप्ती साहित्य परिषद जिल्ला शाखा प्यूठानको संयूक्त रुपमा आयोजित कविता संग्रह विमोचन कार्यक्रममा साहित्यकार भुपेन्द्रराज सुवेदीले विमोचन गरेका हुन् । नेपालको ग्रामीण र शहरीया परिवेशमा मादक पदार्थ सेवन गर्नेहरुबाट घर परिवार, समाज र स्वयम् आफैलाई कति सम्म विकृत गरिरहेको हुन्छ भन्ने कुराको सन्देश दिएको साहित्यकार भुपेन्द्र सुवेदीले बताए ।‘

अध्ययनशिलता र पठन संस्कृतिबाट टाढीएको र मदिरामय बनेको युवा पुस्ताकोले मदिरा सेवनकै कारण घरेलु हिंसा, जकडिदो आर्थिक समस्या, पारिवारिक वेमेल, विग्रदो स्वास्थ्य स्थिति लगायतका पक्षमा प्रभाव पारेको छ । ’ साहित्यकार सुवेदीले भने । 

प्यूठानमा जन्मिएका कवि नवराज आचार्यले १० औँ बर्ष देखि पत्रपत्रिकामा कविताहरु प्रकाशन गरे पनि ‘छर्राको छर्रा’ पहिलो कविता संग्रह हो भने अन्य कविता संग्रहहरु प्रकाशन हुने तयारी रहेकाछन् । शशीधर भण्डारिबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला