पुस १७, काठमाडौँ | कतारमा नयाँ कानून अनुसार रोजगारदाता फेर्न पाइने समय दश दिन मात्र बाँकी रहेको झुटो समाचार भाईरल बनेपछि त्यहाँ रहेका नेपाली तथा अन्य देशका कामदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १७, काठमाडौँ | कतारमा नयाँ कानून अनुसार रोजगारदाता फेर्न पाइने समय दश दिन मात्र बाँकी रहेको झुटो समाचार भाईरल बनेपछि त्यहाँ रहेका नेपाली तथा अन्य देशका कामदा"/>
२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झुटो हल्लाको पछी लाग्दा कतारमा कामदारहरुको भागदौड

२०७३, १७ पुष आईतवार ०८:२४

पुस १७, काठमाडौँ | कतारमा नयाँ कानून अनुसार रोजगारदाता फेर्न पाइने समय दश दिन मात्र बाँकी रहेको झुटो समाचार भाईरल बनेपछि त्यहाँ रहेका नेपाली तथा अन्य देशका कामदारहरुमा भागदौड मच्चिएको थियो । झुटो समाचारको कारण त्यहाँ रहेका बिदेशी कामदारहरु एकाएक लाइनमा बस्न थालेपछी त्यहाँ स्थित श्रम मन्त्रालयका कर्मचारीहरुनै दंग परे । पछी बास्तबिकता पत्ता लगाइयो कि झुटो समाचारका कारण उक्त लाइन लागेको थियो । 

कतारस्थित स्थानीय संचार माध्यमहरुले झुटो समाचार एकाएक भाइरल बनेपछि बिदेशी कामदारहरुमा भागदौड मच्चिएको हो  । संचार माध्यमले जनाए अनुसार झुटो समाचार पछी लाइन बस्नेहरु बिहान ५ बजेदेखि श्रमबिभाग अगाडी लाइनमा बसेका थिए । तर त्यस्तो कुनै नियम नलगाइएको मन्त्रालयले प्रष्ट पारेपछि कामदारहरुको भीड हटेको थियो । पछी कतार स्थित श्रम मन्त्रालयले ट्वीटर मार्फत पनि त्यस्तो कुनै व्यवस्था नरहेको पूनः प्रष्ट पारेको थियो । 

नयाँ नियम अनुसार कतारमा पहिलो करार अवधी पार गरेका बिदेशी कामदारले अर्को रोजगारदाता चुन्न एनओसी नचाहिने व्यवस्था गरेको छ । तर कुनै समयावधि नतोकिइ गरेको करारमा भने ५ बर्षसम्म उक्त कम्पनीमा करार अवधि काम गरेपछि कतारमा नै बसेर अर्को रोजगारदाता खोज्न पाइने नियम छ । यो नियम पछी धेरै बिदेशी कामदारले आफुले पहिले आएको कम्पनीको तोकिएको करार पुरा गरेपछि करार अवधि सकिएलगत्तै अर्को कम्पनीमा काम गर्न पाउँछन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो