पुष १९ डडेल्धुरा । डडेल्धुराको बागबजारमा भिषण आगलागी भएको मगंलबार २ वर्ष पुरा भएको छ । सदरमुकामको मुख्य बजारमा आगलागी हुँदा एक करोड भन्दा बढीको क्षति भएको भएपनि पीडितहरुले अहिले सम्मपनि राहत नपाएको गुनासो गरेका छन । पिडितहरु मध्ये पनि सदरमुकाम लगायत सडक छेउ–छाउमा जमि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष १९ डडेल्धुरा । डडेल्धुराको बागबजारमा भिषण आगलागी भएको मगंलबार २ वर्ष पुरा भएको छ । सदरमुकामको मुख्य बजारमा आगलागी हुँदा एक करोड भन्दा बढीको क्षति भएको भएपनि पीडितहरुले अहिले सम्मपनि राहत नपाएको गुनासो गरेका छन । पिडितहरु मध्ये पनि सदरमुकाम लगायत सडक छेउ–छाउमा जमि"/>
2026-09-19 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

डडेल्धुराको बागबजारमा भिषण आगलागी भएको २ वर्ष पुरा, धितो भएकाले राहत पाए नभएकाहरु खाली हात

पुष १९ डडेल्धुरा । डडेल्धुराको बागबजारमा भिषण आगलागी भएको मगंलबार २ वर्ष पुरा भएको छ । सदरमुकामको मुख्य बजारमा आगलागी हुँदा एक करोड भन्दा बढीको क्षति भएको भएपनि पीडितहरुले अहिले सम्मपनि राहत नपाएको गुनासो गरेका छन । पिडितहरु मध्ये पनि सदरमुकाम लगायत सडक छेउ–छाउमा जमिन हुनेहरुले बैङ्कमा धितो राखि १ बर्षको लागि बिना व्याज ऋण प्राप्त गरेको भएपनि सडक छेउमा जमिन नहुनेहरुले राहत नपाएको आगलागि पिडित रमेश मल्लले रेडियो अमरगढीलाई जानकारी दिएका छन । आगलागिबाट बि.सं. २०७१ साल पुष १९ गते एक दर्जन भन्दा बढी ठूला पसलहरु जल्दा एक अर्बको क्षति भएको त्यति बेला नै जिल्ला प्रसासन कार्यालयको अनुगमन समितिले बताएको थियो । आगलागी पीडितहरुले २ वर्ष सम्म पनि राहत नपाउनुलाई सुदुरपश्चिमलाई सरकारले हेर्ने विभेदपूर्ण नीतिका रुपमा बुझिएको छ । आगलागि लगत्तै उद्योग बाणिज्य सघं डडेल्धुरा लगायतका केही दातृ निकायहरुले आगलागि पिडितहरुलाई केही राहात बाँडेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई