नरी बडु/पुस २५, धनगढी । नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०१७ को वार्षीक सम्पादन भेला धनगढीमा सोमबार सम्पन्न भएको छ । 

नेपाल मानवअधिकार वर्ष "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/पुस २५, धनगढी । नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०१७ को वार्षीक सम्पादन भेला धनगढीमा सोमबार सम्पन्न भएको छ । 

नेपाल मानवअधिकार वर्ष "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

वर्ष पुस्तकको बार्षीक सम्पादन भेला सम्पन्न

२५ पुष २०७३, सोमबार ११:२८


नरी बडु/पुस २५, धनगढी । नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०१७ को वार्षीक सम्पादन भेला धनगढीमा सोमबार सम्पन्न भएको छ । 

नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०१७ प्रकाशनको पूर्व सन्ध्यामा सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रतिवेदनलाई अन्तिम रुप दिन भेलाको आयोजना गरिएको इन्सेक क्षेत्रीय संयोजक खडकराज जाशीले बताए । 

भेलामा वर्ष पुस्तकमा समावेश हुने घटना तथा जिल्लाको मानवअधिकार अवस्थाबारेसमेत छलफल भएको छ । दुई दिनसम्म सञ्चालन गरिएको भेलामा सुदूरपश्चिमको समग्र मानवअधिकार अवस्था, आगामी रणनीति र कार्य सम्पादनकाबारेमा समेत जिल्ला प्रतिनिधिहरुसंग छलफल गरिएको जोशीले बताए ।

इन्सेक प्रतिनिधिले घट्ना संकलनमा जिम्मेवार पूर्वक लाग्नुपर्नेमा क्षेत्रीय संयोजक जोशीले जोड दिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह