विद्युत्मा रैका | पुस २६, अछाम | जिल्लामा विद्यमान रहेका कुसंस्कार अन्त्यका लागी सामुहिक प्रतिवद्धता सहितको हस्ताक्षर संकलनमा हाल सम्म ३ सय १४ जनाको हस्ताक्षर संकलन भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विद्युत्मा रैका | पुस २६, अछाम | जिल्लामा विद्यमान रहेका कुसंस्कार अन्त्यका लागी सामुहिक प्रतिवद्धता सहितको हस्ताक्षर संकलनमा हाल सम्म ३ सय १४ जनाको हस्ताक्षर संकलन भएको छ "/>
2026-10-14 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कुसंस्कार अन्त्यका लागि अछाममा ३ सय १४ जनाको हस्ताक्षर

विद्युत्मा रैका | पुस २६, अछाम | जिल्लामा विद्यमान रहेका कुसंस्कार अन्त्यका लागी सामुहिक प्रतिवद्धता सहितको हस्ताक्षर संकलनमा हाल सम्म ३ सय १४ जनाको हस्ताक्षर संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय अछामले पुष १४ गते देखि सञ्चालन गरेको हस्ताक्षर अभियानलाई तिव्रताका साथ अगाडी बढाईएको छ । 

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले आफु कुसंस्कार अन्त्यका लागी प्रतिवद्ध रही यो अभियानमा साथ दिने भन्दै खुशीका साथ हस्ताक्षर गर्ने गरेको जिल्ला प्रशासन कार्यालय अछामका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालयको कार्य निकै सान्दर्भि रहेको भन्दै स्थानियको पनि सकारात्मक सहयोग रहेको सुचना अधिकारी भुसालले बताउनु भयो । जिल्लामा रहेका छाउपडि कुप्रथा, महिला हिंसा, बाल बिवाह, बहुविवाह, जातिय विभेद लगाएतका कुसस्कार अन्त्यका लागी जिल्ला प्रशासन कार्यालयले सो अभियान सुरु गरेको हो । 

समाजमा रहेका यस्ता कुप्रथा अन्त्यका लागी कुनै पनि निकायले एक्लो गर्न नसक्ने हुदा आम नागरिको साथको जरुरी रहेकोले आम नागरिकको साथका लागी जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारी बाट सुरु भएको हस्ताक्षर संकलन कार्य निरन्तर जारी राख्ने प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश