१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

चौखुट्टेमा संञ्चालन हुने धार्मिक महा-महोत्सवको सचिवालय कार्यालयको उद्घाटन

२८ पुष २०७३, बिहीबार ०२:३२

कमल रावल | पुस २८, मंगलसेन | अछामको चौखुट्टेमा संञ्चालन हुने सिद्धबाबा चौखुट्टे धार्मिक महामहोत्सव २०७३ को सचिवालय कार्यालयको उदघाटन गरिएको छ । 

यहि फागनु १६ गते देखि २३ गते सम्म सिद्धबाबा रँगशालामा आयोजना हुने महामहोत्सवलाई भब्य रुपमा सफल पार्नका लागि प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा तिमिल्सैनाले सचिवालयको उदघाटन गर्नु भएको हो । सचिवालय उदघाटन गर्दै प्रजिअ तिमिल्सैनाले विद्यालयको आर्थिक उन्नतीका लागी राम्रो कार्यको सुरुवात भएको बताउनु भयो । यो कार्यलाई सफल पार्नका लागि सबैले साथ दिनु पर्नेमा जोड दिनु भयो । आफ्नो तर्फबाट सफल पार्नका लागि कुनै कसर बाकी नराख्ने प्रतिबद्धता समेत जनाउनु भयो । 

उदघाटन कार्यक्रममा अछामका प्रहरी प्रमुख निरञ्जनदत्त भट्ट, अनुसन्धान अधिकृत लोकराज जोशि, गाबिस सचिव खगेन्द्र खडका, अन्तराष्टिय भक्ती योग फाउण्डेशन नेपालका शिशिर साधक लगाएतको साभागित रहरको थियो । देविमाण्डौँ मावि दुनिको स्तर उन्नतीका लागि चौखुट्टेको महिला बहुउद्देश्यीय सहकारीमा सचिवालयको उदघाटन गरिएको हो । साथै कार्यक्रमलाई सफल पार्नका लागि विभिन्न १९ वटा उपसमिती समेत गठन गरिएका छन । मुल आयोजक समिती संयोजक दिर्घ बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ तथा महासचिव झकर बहादुर खडकाले स्वागत गर्नु भएको हो भने संञ्चालन कोषाध्यक्ष चक्र बहादुर खडकाले गर्नु भएको भ्वान सिह साउदले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह