पुस २९, काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिन पनि अब लाइन बस्न नपर्ने भएको छ । 

वैदेशिक रोजगार विभागले आउँदो सोमबार देखी अनलाइनबाटै श्रम स्वीकृति दिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिन पनि अब लाइन बस्न नपर्ने भएको छ । 

वैदेशिक रोजगार विभागले आउँदो सोमबार देखी अनलाइनबाटै श्रम स्वीकृति दिन"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यक्तिगत ​श्रम स्वीकृति लिनेहरुका लागि खुशीको खबर !

२९ पुष २०७३, शुक्रबार ०८:२२

पुस २९, काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिन पनि अब लाइन बस्न नपर्ने भएको छ । 

वैदेशिक रोजगार विभागले आउँदो सोमबार देखी अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाउन लगेको छ । 

वैदेशिक रोजगार विभागको ताहचाल कार्यालयमा यसका लागि तयारी पुरा भएको श्रम ताथ रोजगार मन्त्रालयका सुचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिए ।

यस्तै अन्तीम श्रम स्वीकृति पनि सोमबार देखी अनलाइनबाटै लिन सकिने भएको छ । यस अघि अन्तराष्ट्रिय आप्रवासन दिवशको अवसरमा संस्थागत तर्फको पुर्व श्रम स्वीकृति अनलाइनबाट सुरु भएको थियो । 

त्यसबाट म्यानपावर व्यवसायीलाई सहज भएपनि व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने र पुनः श्रम स्वीकृति लिने युवालाई भने सहज भएको थिएन । अव श्रम स्वीकृतिका सबै काम अनलाइनबाटै हुनेछ । 

यसका लागि अहिले म्यानपावर व्यवसायी र वैदेशिक रोजगार विभागको ताहचल कार्यालयका कर्मचारी तालिम लिइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह