कमल रावल/माघ २, मंगलसेन । मकर संक्रान्तीको अवसरमा अछामको बैजनाथ धाममा सांस्कृतिक महोत्सव कार्यक्रम सम्पन्न भएको छ । 

समितीका अध्यक्ष भरत कुमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/माघ २, मंगलसेन । मकर संक्रान्तीको अवसरमा अछामको बैजनाथ धाममा सांस्कृतिक महोत्सव कार्यक्रम सम्पन्न भएको छ । 

समितीका अध्यक्ष भरत कुमा"/>

2026-08-29 12:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मकर संक्रान्तीमा अछामको बैजनाथ धाममा सांस्कृतिक महोत्सव


कमल रावल/माघ २, मंगलसेन । मकर संक्रान्तीको अवसरमा अछामको बैजनाथ धाममा सांस्कृतिक महोत्सव कार्यक्रम सम्पन्न भएको छ । 

समितीका अध्यक्ष भरत कुमालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष तथा पूर्व सभासद शेर बहादुर कुवर प्रमुख अतिथी रहनु भएको थियो । प्रमख अतिथी कुवरले नेपालीका चाड पर्वले आपसि भाईचारा कायम गर्ने भएकाले आफनो रितिरिवाज बचाई राख्न सबै लागि पर्नु पर्ने बताउनु भयो । 

नेपालकै चार धाम मध्येको एक धाम बैजनाथ धाम भएकाले यसको संरक्षण र सम्बद्र्धनका लागि हुने सक्ने सहयोग आफनो तर्फबाट जहिले पनि रहि रहने बताउनु भयो । अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल र नेपाली काग्रेसका नेता  टिकाराम खनाल बिशिष्ट अतिथी रहनु भएको कार्यक्रममा नेपाली काग्रेसका डण्डी राज जोशी, एमालेका शिलोज कुवर, माओबादी केन्द्रका सुरत भुल लगायतले मन्तब्य राख्नु भएको थियो । 

पूर्णचन्द्र जोशीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन भरत खड्काले गर्नु भएको थियो । कार्यक्रममा सुदुरपश्चिमको संस्कृती जगाउने देउडा, होली, पुतला, हुडकेउली, पडछो लगाएतका थुपै्र प्रस्तुती साफेरबगर नगरपालीका भित्रका विभीन्न वडाबाट प्रस्तुत गरिएका थिए भने गायक गोपाल जंग थापा र चित्रकला थापाले आफ्ना  प्रस्तुती राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह