१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

माओबादी केन्द्रलाई धक्का, १० जनाले पार्टि छाडे

३ माघ २०७३, सोमबार ०२:३१

दिपक अनुरागी/माघ ३, कपिलवस्तु । नेकपा माओवादी केन्द्र परित्याग गरी १० जना नेता तथा कार्यक्रर्ता मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । 

माओबादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य सक्टु यादवको नेतृत्वमा आइतबार एक संयुक्त प्रेस विज्ञप्ती जारी गरी नेताहरु क्रान्तिकारी माओवादीमा प्रवेश गरेका हुन् ।  

पार्टि परित्याग गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “महान जनयुद्धका क्रममा उठाएको राजनितिक सिद्धान्त विचार र राजनितिक कार्यदिशालाई तिलाञ्जली दिदै पुरानै खालको संसदीय मुल्य मान्यतालाई आर्दश मानेर आज प्रचण्ड नेतृत्वको माओवादी केन्द्र देश र जनतालाई धोका दिने काम गरेको छ । ” त्यसैले हामी पार्टि परित्याग गरेका हौँ । 

माओवादी केन्द्र परित्याग गर्नेमा जिल्ला सदस्य सक्टु यादव, एरिया सदस्य विष्णु प्रसाद कुर्मी, पार्टी सदस्य चित्र कोरी, रामरुप अहिर, पुष्पा यादव, प्रभु यादव, रामदिन कुर्मी, गोविन्द कुर्मी र जगदम्बा कुर्मी रहनुभएको छ । 

उहाँहरु सबैलाई नेकपा क्रान्तीकारी माओवादीमा प्रवेश गराएको क्रान्तीकारी माओबादीका केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी समिर केशिले बताउनुभएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह