२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँ महोत्सवमा साढे तीन करोडको कारोवार

३ माघ २०७३, सोमबार ०२:४४

माघ ३, दमौली । छैटौँ तनहुँ महोत्सवको तीन लाख ८९ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा रु तीन् करोड ५५ लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । 

महोत्सवको अन्तिम दिन आइतबार मात्रै ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेको र रु ५५ लाखको आर्थिक कारोबार भएको महोत्सव प्रचारप्रसार समितिका संयोजक हरिबहादुर थापाले बताउनुभयो । 

महोत्सवको वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले समापन गर्नुभयो । समापन कार्यक्रममा मन्त्री भण्डारीले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा महोत्सवले टेवा पु¥याउने बताउनुभयो । “स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धन गर्न यस्ता मेला महोत्सवले सहयोग पु¥याउँछ”, मन्त्री भण्डारीले भन्नुभयो । 

महोत्सवका संयोजक कृष्णराज पण्डित, प्रवक्ता ईश्वर विष्ट, महासचिव वैकुण्ठनाथ मिश्र, तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष देवकुमार श्रेष्ठले महोत्सवले आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धनमा टेवा मिल्ने धारणा राख्नु भयो । 

मादी र सेती नदीमा जलविहार, सरकारी कार्यालयबाट दिइने सेवा र सुविधासम्बन्धी स्टल, रमाइलो मेला, कृषि, बाल मेला, सुन्तला, मास आदि प्रर्दशनी महोत्सवको आकर्षण रहेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य