१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नेपाल पत्रकार महासंघ कपिलवस्तुको अधिवेशनको सरगर्मि बढ्दै

४ माघ २०७३, मंगलवार १२:१६

माधव बेल्वासे/माघ ४, कपिलवस्तु । नेपाल पत्रकार माहासंघ कपिलवस्तुको फागुन ३ गते हुने अधिवेशनको सरगर्मि वढेको छ । 

विभिन्न पार्टी निकट पत्रकारहरु अहिले अधिवेशनको तयारिमा व्यास्त रहेका छन । कुन सगंठनले कसलाई सहयोग गर्ने भन्ने वारे दैनिकि छलफल र वहसको विषय पनि वनेको छ । पत्रकार संगठनहरु एकता तर्फ देखिन थालेका छन । 

त्यस्तै   प्रेस सेन्टर कपिलवस्तुको एकता भेला मङगलवार सम्पन्न भएको छ ।नेपाल पत्रकार माहासंघ को चुनाव नचिकिदै जादा माहासंघका तयारिको लागि पनि यो एकता आवश्यक रहेका देखिएको छ ।

जिल्लाको तौलिहवामा भएको एकतामा माओवादि निकट तिन पत्रकार संगठनहरु एकता भएका छन । प्रेस सेन्टर कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्ष्ता भएको एकता भेलामा नेकपा  माओवादि केन्द्रका कपिलवस्तु संयोजक विष्णु शाह ,फ्याक्सन इन्चार्ज राधेश्याम न्यौपाने,मधेशि मुक्ति मोर्चा विजय जयसवाल,नेपाल पत्रकार माहासंघ कपिलवस्तु अध्यक्ष वसन्त गिरि लगाएतको उपस्थिति रहेको थियो ।

पत्रकार माहासंघ को आगामि फागुन ३ गते हुने अधिवेशनको  तयारिको लागि अन्य संगठन सग वार्ता र छलफलको लागि सरोज खनालको सयोजक्त्वमा ५ सदस्य समिति गठन गरिएको छ । भेलाले प्रेस सेन्टर कपिलवस्तु को छैठौ सम्मेलनको लागि  तिन सदस्य समेत गठन गरिएको छ । नेपालि काग्रेस निकट प्रेस युनियन,नेकपा एमाले निकट प्रेस चैतारिको पनि तयारि तिव्र रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह