जितेन्द्र खत्रि/माघ १३, अर्घाखाँची । नेकपा माओवादी केन्द्रका संसदिय दलका उपनेता तथा पुर्वमन्त्री टोपवहादुर रायमाझीले अर्घाखाँची जिल्लाको हंसपुर गाविस वडा नम्बर २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जितेन्द्र खत्रि/माघ १३, अर्घाखाँची । नेकपा माओवादी केन्द्रका संसदिय दलका उपनेता तथा पुर्वमन्त्री टोपवहादुर रायमाझीले अर्घाखाँची जिल्लाको हंसपुर गाविस वडा नम्बर २"/>
2026-10-18 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

टोपवहादुर रायमाझीद्धारा अर्घाखाँचीको हंसपुरमा मोटरबाटो उद्घाटन

जितेन्द्र खत्रि/माघ १३, अर्घाखाँची । नेकपा माओवादी केन्द्रका संसदिय दलका उपनेता तथा पुर्वमन्त्री टोपवहादुर रायमाझीले अर्घाखाँची जिल्लाको हंसपुर गाविस वडा नम्बर २ को रत्नमारे पैयाँ, छेडा, बाझिने, दोबाटा हुदै प्युठान जाने करिव ७ किलोमिटर मोटरबाटाको आज एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ ।

मोटरबाटाको उदघाटन गर्दै पुर्वमन्त्री टोपवहादुर रायमाझीले स्तरिकरणका लागी आफुले कुनै पनी प्रयास बाँकी नराख्ने र उक्त योजनालाई स्तरिकरण गर्नका लागी क्षेत्रिय योजनामा समावेश गराउने बताउनुभएको छ । मोटरबाटो निमार्ण गर्नका लागी १४ लाख ५ हजार दर्च भएके छ । 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कान नेकपा एमालेका सचिवालय सदस्य दलबहादुर भट्टराई, माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार विक, जनमोर्चाका डिल बहादुर खत्री, नयाँ शक्ती नेपालका खिमबहादुर विक , जिल्ला विकास समितीका दामोदर ज्ञवाली, एमाले गाउँ कमिटीका अध्यक्ष ऋषिराम थापा, माओवादी केन्द्रका, नेकपा माओवादी केन्द्रका नारायणप्रसाद अर्याल, नयाँ शक्ती नेपाल गाउँ कार्य समितीका बलबहादुर राना, गाविस सचिव कमलप्रसाद प्रोख्रेल, प्युठानका समाजसेवी प्रतिमान पुन लगाएतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम उपभोक्ता समितीका अन्नत प्रसाद अधिकारी, अध्यक्षता  धर्मराज अधिकारीको स्वागत मन्थव्य र पत्रकार इन्द्रलाल रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु