माघ १३, प्युठान । जिल्ला पशुसेवा कार्यालय प्युठानको आयोजनामा ३ दिने कुखुरा पालन तालिम विजुवारमा  आज सम्पन्न भएको छ ।  

अण्डामा आत्मनिर्भर बनाउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १३, प्युठान । जिल्ला पशुसेवा कार्यालय प्युठानको आयोजनामा ३ दिने कुखुरा पालन तालिम विजुवारमा  आज सम्पन्न भएको छ ।  

अण्डामा आत्मनिर्भर बनाउन"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

जिल्ला स्तरिय कुखुरा पालन तालिम विजुवारमा सम्पन्न

१३ माघ २०७३, बिहीबार १६:३४


माघ १३, प्युठान । जिल्ला पशुसेवा कार्यालय प्युठानको आयोजनामा ३ दिने कुखुरा पालन तालिम विजुवारमा  आज सम्पन्न भएको छ ।  

अण्डामा आत्मनिर्भर बनाउने कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न ठाउँमा १० वटा समुह गठन गरि तालिम सञ्चालन गरिएको थियो ।  जिल्लाका वाङ्गेशाल, मरन्ठाना, दाखाक्वाडी, भिग्री र विजुवारका गरि २० जनालाई तालिम दिईएको छ । 

माघ ११ गते देखि विजुवारमा सञ्चालन रहेको तालिममा कुखुरा पालनको अवधि, कुखुरापालन सम्बन्धी विभिन्न विषयबस्तुहरु जस्तै खोर व्यावस्थापन, दाना व्यावस्थापन, स्वास्थ्य व्यावस्थापन, जैविक सुरक्षा लगाएत वजारीकरण सम्बन्धि विषयमा सहजीकरण गरिएको जिल्ला पशु सेवा कार्यालय प्युठानका सुचना अधिकृत खिमानन्द खनालले जानकारी दिनुभयो । 


जिल्ला पशुसेवा कार्यालय प्युठानका प्रमुख डा.सरण कुमार पाण्डे लगाएत अन्य  प्राविधिक हरुले सहजीकरण गर्नुभएको तालिमको उद्धेश्य कुखुरा पालन गरिरहेका वा कुखुरा पालन गर्ने नया व्यवसायी  कृषकहरुलाई कुखुरा पालन सम्बन्धि आधारभुत ज्ञान दिने रहेको जिल्ला पशु विकास कार्यालय प्युठानका सुचना अधिकृत खनालले जानकारी दिनुभएको छ । सागर शर्माको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै