दान बहादुर बुढा/माघ १६, मुगु । शुक्रवार दिन भरी मुगुको उच्च हिमाली क्षेत्रमा हिमापात तथा जिल्ला सदरमुकाम गमगढी आस पासमा परेको पानिले मुगालि कृषकहरु खुसीभएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/माघ १६, मुगु । शुक्रवार दिन भरी मुगुको उच्च हिमाली क्षेत्रमा हिमापात तथा जिल्ला सदरमुकाम गमगढी आस पासमा परेको पानिले मुगालि कृषकहरु खुसीभएका"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

हिमपात र पानि परेपछी मुगुका कृषक खुसी

१६ माघ २०७३, आईतवार ०२:२६


दान बहादुर बुढा/माघ १६, मुगु । शुक्रवार दिन भरी मुगुको उच्च हिमाली क्षेत्रमा हिमापात तथा जिल्ला सदरमुकाम गमगढी आस पासमा परेको पानिले मुगालि कृषकहरु खुसीभएका छन । 

उच्च हिमाली वस्तीहरुमा दिनभरी मुगु किम्री, दोल्फु, माग्री, पुलु , रोवा, जिमा, नार्थपु धैन, रारा, कालै खमाले, गम्था, सेरी, श्रीकोट, पिना ,कोटडाडा लगाएतका गाबिसमा हिउ प्रयो भने श्रीनगर, रुगा कार्कीबाडा, गाबिसमा पानि, प्रदा वृद्ध, वालवालिका, सुत्केरी महिला  पशु चौपायलाई चिसोले प्रत्यक्ष प्रभाव पारेको भए पनि यो पटक समयमा पानि परेको हुदा समयमा खेति पाति गर्न सहजहुने कृषकको भनाई रहेको छ ।

हिजोको दिन धेरै राम्रो दिन हो हामी कृषकलाई हिउ परेको होईन अमृत हो बिगतका दिनहरुमा २ देखी ४ फिट सम्म हिउ प्रर्दो र्थियो पछिल्लो समय जलवायू परिवर्तनका कारण पानि नपनु हिउ नप्रनु हामा्रे दुरभाग्य थियो तर हिउ प्रदा खेतिलगाउन पशुचौपायलाई पालन पोसनको लागी राम्रो हुने हुदा हामी सारै खुसी भएका श्रीनगर ८ का कृषक भिम बहादुर रावलले बताएका छन । 


अर्का कृषक कुम्बरसिंह खड्काका अनुसार खासै हिउ परेन तैपनि हिजो परेको हिमपातले गर्दा हिउदे बालि जै, गहु, उवा जस्ता बाली र र्बखे बाली चिनु , काउने, कादो, मकै, जस्ता बालिहरु र तरकारी खेतिकेही राम्रो हुने र खासै हामा्र पुखाको उखान अनुरार पुषको हिउ सिला माघको हिउ टिलाफिला बन्दा थिए अझौ पुष महिनामा हिउ परेको भए झन राम्रो हुने बताएका छन । कृषकले लगाएको जै, गहु, उवा बालिमा सेताम्मे हिउ परेर कुषकका जग्गा जिमिन कपास फुले जस्तै देखीएका छन ।

जिल्ला कृषि बिकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख के .बि रोकायका  अनुसार मुगु जिल्लामा रहेका अधिकाङ्कस जनिम आकासे पानिको भरमा खेति हुने ठाउ भएको हुदा हिउ पानि नपर्दा सारै कृषकहरुलाई खेति पानि गर्न गारो भएको थियो हिजो परेको हिउले कृषकहरुलाई सारै राम्रो गरेको छ । हिउदे र बर्से बालि राम्रो हुने समेत बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै