माघ १६ बिराटनगर । देशमा बिश्व भन्सार दिवस मनाइरहँदा बिराटनगर रानि भन्सारले  देशकै सवै भन्दा महँगो भन्सार दिवस मनाएको छ ।  

धेरै खर्चिलो र तड्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १६ बिराटनगर । देशमा बिश्व भन्सार दिवस मनाइरहँदा बिराटनगर रानि भन्सारले  देशकै सवै भन्दा महँगो भन्सार दिवस मनाएको छ ।  

धेरै खर्चिलो र तड्"/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हाल सम्मकै महँगो ६५औं भन्सार दिवस

२०७३, १६ माघ आईतवार ०७:३०

माघ १६ बिराटनगर । देशमा बिश्व भन्सार दिवस मनाइरहँदा बिराटनगर रानि भन्सारले  देशकै सवै भन्दा महँगो भन्सार दिवस मनाएको छ ।  

धेरै खर्चिलो र तड्कभड्कका साथ मनाइएको अन्तराष्ट्यि भन्सार दिवस कामको प्रकृति हेरी भन्सार कार्यालयले  बिभिन्न भन्सार एजेन्ट हरुलाई खर्चको ठाडो जिम्मेवारी दिएको सन्दर्भमा एक एजेन्टले भने ‘‘भोली यहिँ काम गर्नु पर्छ दिएको जिम्मेवारी पुरा नगर्रौ कालो सुचिमा पर्ने डर गर्रौ भने अत्याधिक खर्चिलो दिएको काम पुरा गर्न अत्यान्तै कठिन भो" ।

बिश्व भन्सार दिवश लागी रहँदा भन्सारकार्यालय ले दिएको कोटा र दायित्व पुरा गर्न  एजेन्ट हरु कागजमा एजेन्टको नाम र रकम असुलीमा ब्यस्त देखिन्थे भने स साना औद्योगीक प्रतिनीधि , खुद्राब्यापारी तथा एजेन्ट हरु लिष्ट बोकेका मानिस देख्न साथ भागाभाग हुनुपरेको थियो । 

सरोकारवालाहरु संग कुनै छलफल नै नगरी एक तर्फि ढंगबाट सिमित ब्याक्तिहरु मार्र्फत संञ्चालीत बिश्व भन्सार दिवसका बिभिन्न कार्यक्रमहरु रक्तदान, ब्याटमिन्टन, फुट्बल, पुरस्कार बितरण, बिभिन्न संघ संस्थालाई आर्थिक सहयोग लगायतका कार्यक्रममा सम्बन्धीत भन्दा गैर संम्बन्धीत ब्यक्ति हरुको ठुलो जमघट र रँजाई कार्यक्रममा देखिएको थियो । 

संञ्चारकर्मीलाई समेत कुनै आधिकारीक जानकारी नगराएको उक्त कार्यक्रममा ब्याक्तिगत सम्बन्धका आधारमा आ आफ्नौ सैलीमा समाचार सम्प्रेसण गराउन समेत भन्सारका पदाधिकारी लागी परेका थिए । 

भन्सार दिवश कार्यक्रम सफल बनाउने नारा लगाउँदै खानपानमा मात्रै लाखौ रुपैयाँ आफुले खर्चिन बाध्य भएको  तर उक्त खर्च कहाँ बाट मिलानी गर्ने भन्ने बिषयमा एजेन्टहरु अहिले आफै अन्योलमा परेका छन् ।

 त्यसोत एजेन्ट हरुले भन्सार दिवश मनाउन पाउनु आफैमा स्वागतयोग्य कुरा भएपनी आफुहरुलाई आर्थीक भार र मानसिक त्रासमा बसेर भन्सार दिवस मनाउन र कार्यक्रममा बाध्यात्मक उपस्थीती दिन बाध्य पारीनु गलत रहेको एजेन्ट श्रोतको दावी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ