माधव बेल्वासे/माघ १६, कपिलवस्तु । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिदै गर्दा कपिलवस्तुमा  चहलपहल बढेको छ । चुनाव आउन एक महिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव बेल्वासे/माघ १६, कपिलवस्तु । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिदै गर्दा कपिलवस्तुमा  चहलपहल बढेको छ । चुनाव आउन एक महिन"/>
2026-10-31 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अनेरास्ववियु क्रान्तिकारी कपिलबस्तुको वैठक सम्पन्न

माधव बेल्वासे/माघ १६, कपिलवस्तु । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिदै गर्दा कपिलवस्तुमा  चहलपहल बढेको छ । चुनाव आउन एक महिना मात्र बाँकी रहदा कपिलवस्तुका विभिन्न पार्टि निकट विद्यँर्थी सङ्गठनहरुको वैठक र छलफलमा व्यास्त छन । 

त्यस्तै आईतवार नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तु जिल्लाको सचिवालय बैठक सम्पन गरेको छ ।

संगठन बिभाग प्रमुख जिएन पाण्डे को अध्यक्षतामा बसेको बैठकले स्ववियु केन्द्रित बिषयबस्तु मा छलफल गरि सम्पुर्ण स्ववियु निर्वाचन हुने क्याम्पसमा आफ्ना प्रतिनिधिलाई कडा रुपमा लाग्न निर्देशन दिएको छ ।

स्ववियु चुनावमा उपयुक्त परिणाम ल्याउन जिल्ला कमिटि पुर्ण रुपले लाग्ने निर्णय भयको छ । संगठन बिभाग प्रमुख जिएन पाण्डेले अनेरास्ववियु क्रान्तिकारीले विद्यार्थिको हक र अधिकार को लागि काम गर्ने भएकाले स्ववियु चुनावमा राम्रो परिणम आउने वताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय