राम प्रसाद लामिछाने । माघ २१, बर्दिया ।  

जिल्ला वन कार्यालय, ताराताल इलाका वन कार्यालयको आयोजना तथा श्री शुक्र माध्यमिक विद्यालय तारातालको आतिथ्यतामा विहवबार विश्व सिमसार दिवसका अवसरमा प्रकृति प्रकोप न्युनिकरणका ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम प्रसाद लामिछाने । माघ २१, बर्दिया ।  

जिल्ला वन कार्यालय, ताराताल इलाका वन कार्यालयको आयोजना तथा श्री शुक्र माध्यमिक विद्यालय तारातालको आतिथ्यतामा विहवबार विश्व सिमसार दिवसका अवसरमा प्रकृति प्रकोप न्युनिकरणका ला"/>

2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

प्रकृति प्रकोप न्युनिकरणका लागि सिमसार विषयक वक्तृत्वकला प्रतियोगिता

राम प्रसाद लामिछाने । माघ २१, बर्दिया ।  

जिल्ला वन कार्यालय, ताराताल इलाका वन कार्यालयको आयोजना तथा श्री शुक्र माध्यमिक विद्यालय तारातालको आतिथ्यतामा विहवबार विश्व सिमसार दिवसका अवसरमा प्रकृति प्रकोप न्युनिकरणका लागि सिमसार विषयक वक्तृत्वकला प्रतियोगितको आयोजना गरियो ।

प्रतियोगितामा प्रथम स्थान शुक्र माविका मिथुन बस्याल, द्वितीय नेरा मावि पूर्णपूरकी  दीपा शाही र तृतिय स्थान पूर्णपूरकै हिक्मत डाँगी  र शुक्र माविकी करूणा विक ले सान्त्वना स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा सहभागी विद्यालयका साथै प्रथम, द्वितीय, तृतिय तथा सान्त्वना स्थान हासिल गर्ने सहभागी विद्यार्थीहरूलाई संस्था द्वारा पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिएको थियो ।

रेन्जर कलाधर गौतमको प्रमुख अतिथ्यता र इलाका वन कार्यालयका प्रमुख दीपक थारूको सभापतित्वमा सम्पन्न  कार्यक्रमको सहजीकरण शिक्षक मोतिराम अधिकारीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल