माधव वेल्वासे | माघ २१, कपिलवस्तु | अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तुको आयोजनामा नेकपा माओवादि केन्द्रका सांसद तथा नवनिवार्चित संसदको लेखा समिति संयोजक डोर प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव वेल्वासे | माघ २१, कपिलवस्तु | अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तुको आयोजनामा नेकपा माओवादि केन्द्रका सांसद तथा नवनिवार्चित संसदको लेखा समिति संयोजक डोर प्र"/>
2026-09-16 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अनेरास्ववियु क्रान्तिकारीद्धारा लेखा समिति संयोजक उपाध्यायलाई स्वागत

माधव वेल्वासे | माघ २१, कपिलवस्तु | अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तुको आयोजनामा नेकपा माओवादि केन्द्रका सांसद तथा नवनिवार्चित संसदको लेखा समिति संयोजक डोर प्रसाद उपाध्यायलाई स्वागत तथा सम्मान गरिएको छ । संगठन विभाग प्रमुख जि एन पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा वोल्ने बिद्ध्यार्थी नेताहरुले संयोजक उपाध्यायको सफल कार्यकालको सुभकामना दिएका थिए ।

प्रमुख अतिथिको आसनबाट वोल्दै संयोजक उपाध्यले अनेरास्ववियु क्रान्तिकारीले सधै विद्यार्थिको हक अधिकारको लागि काम गर्नुपर्ने वताए । अनेरास्ववियु क्रान्तिकारीका एजेन्डा स्थापित गराउन स्ववियु चुनावमा होमिन निर्देशन दिए । संयोजक उपाध्यायले विद्यार्थिहरुको कार्यलाई आफुले सहयोग गर्ने समेत आश्वासन दिए ।

कार्यक्रममा पुर्व बिद्ध्यार्थी विशाल पाण्डेले अनेरास्ववियु क्रान्तिकारिले स्ववियु चुनाममा राम्रो स्थान हासिल गर्नुपर्ने भएकाले सोको लागि मार्गदर्शन दिए । दयाराम पौडेलको संचालनमा रहेको कार्यक्रममा जिल्लाका क्रियाशिल अनेरास्ववियु क्रान्तिकारी विद्ध्यार्थीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह