माघ २२, प्युठान । बिस्व क्यान्सर दिवस प्युठानमा पनि भब्यरुपले मनाइएको छ । 

फेब्रुअरी ४ मा मनाउदै आएको उक्त दिबसका दिन आज जिल्ला अस्पताल प्युठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २२, प्युठान । बिस्व क्यान्सर दिवस प्युठानमा पनि भब्यरुपले मनाइएको छ । 

फेब्रुअरी ४ मा मनाउदै आएको उक्त दिबसका दिन आज जिल्ला अस्पताल प्युठ"/>

2026-09-19 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

विश्व क्यान्सर दिबस प्युठानमा पनि मनाइयो


माघ २२, प्युठान । बिस्व क्यान्सर दिवस प्युठानमा पनि भब्यरुपले मनाइएको छ । 

फेब्रुअरी ४ मा मनाउदै आएको उक्त दिबसका दिन आज जिल्ला अस्पताल प्युठानमा पनि बिरामिहरुलाइ फलफूल बितरण गरि  एक कार्यक्रमका बिच मनाइएको हो । 

 जिल्ला स्बास्थ्य कार्यालय प्युठानको आयोजनामा संचालन गरिएको उक्त कार्यक्रमको प्रमुख अथिती नेपाल रेड्क्रस सोसाइटी जिल्ला साखा प्युठानका उपसभापती  गोपाल जि सि रहनु भएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुक अतिथी जिसिले “जिल्ला स्बास्थ्य कार्यालय प्युठान र नेपाल रेड्क्रस सोसाइटी नङ र मासुजस्तै हुन, स्बास्थ्य सम्बन्धि  ,जनचेतनामूलक कार्यक्रम होस वा जुनसुकै कार्यक्रममा होस नेपाल रेड्क्रस सोसाइटी सदैब सहकार्य गर्ने बताउनुभयो । 

सुभकामना मन्तव्यकै क्रममा नेपाल पत्रकार महासंघ प्युठानका सहसचिब एबम सरसफाइ पत्रकार मन्च प्युठानका संयोजक  नोमराज पौडेलले सम्पुर्ण प्युठानका पत्रकारहरुले हिजोका दिनहरुमा आउदा दिनहरुमा र अहिले पनि महत्वका साथ सरसफाइकै विषयमा कलम चलाइरहेको बताउनु भयो । 

जिल्ला अस्पतालमा जनताले गरेका गुनासा  र मिडियाले खेलेको भुमिकालाइ सम्बन्धीत निकाएले अहिलेसम्म सम्बोधन गर्न नसकेको उहाले बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला अस्पतालका डाक्टर समीर लामाले पनि क्यान्सर रोगको विषयमा यो रोग किन लाग्छ, कसरी लाग्छ र यसका लक्षणहरुको बारे  जानकारी गराउनु भएको हो ।

शरीरमा गाठागुठी देखिनु , लामो समएसम्म घाउ निको नहुनु, दिसापिसाबमा खराबी देखिनु बान्ता आउनु , खानमन नलाग्नु जस्ता क्यान्सर रोगका लक्षण हुन । दिनप्रतिदिन नेपालमा पनि क्यान्सरका बिरामी बढीरहेको र यो रोग बढी धुम्रपानका कारणले लाग्ने डाक्टरले बताउनु भयो । 

कार्यक्रमका अध्यक्ष जिल्ला स्वास्थ कार्यालय प्युठानका प्रमुक डा कृष्ण साहा रहनु भएको थियो भने कार्यक्रममा विभिन्न कार्यालय प्रमुख तथा प्रतिनिधि, स्वास्थ स्वयम सेविका  पत्रकार आदिको उत्साहजन सहभागिता रहेको थियो भने कार्यक्रम सन्चालन जनस्वास्थ्य  कार्यालय प्युठानका पुस्कल श्रेष्ठले  गर्नुभएको थियो । बोम बहादुर परियारको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई