दान बहादुर बुढा | माघ २३, मुगु | बिकट हिमाली जिल्ला कहीले रोग त कहीले भेग कहीले खडेरीले दिन प्रति दिन  मारमा परेका कृषकहरुलाई बुधबार कर्णाली सामुदायक ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | माघ २३, मुगु | बिकट हिमाली जिल्ला कहीले रोग त कहीले भेग कहीले खडेरीले दिन प्रति दिन  मारमा परेका कृषकहरुलाई बुधबार कर्णाली सामुदायक ब"/>

2026-09-08 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खडेरी ग्रस्त गाबिसका कृषकहरुलाई कृषि औजार बितरण


दान बहादुर बुढा | माघ २३, मुगु | बिकट हिमाली जिल्ला कहीले रोग त कहीले भेग कहीले खडेरीले दिन प्रति दिन  मारमा परेका कृषकहरुलाई बुधबार कर्णाली सामुदायक बिकास केन्द्रले कृषि सम्बन्धिका औजार बितरण गरीएको छ ।

गर्तबर्ष मुगु जिल्लामा खडेरी ग्रस्तक्षेत्रमा परेका जिमा, भिई,रारा, कालै,नार्थपू र सुकाढीक गाबिसमा रहेका १७ सय घर धूरीलाई उन्नत जात बन्दा, फुलकाउली, प्याज, रायो चमसुर, पालङ्कगो साग, काख्रो, मुला, टमाटर, गाजर लगाएतका तरकारी बिउबिजन, सिक्नेचर, स्प्रेय, १७ ओटा पलाष्टीक टनेल घर र १ वटा नर्सरी बेना पलाष्टीक घर सहितको पलाष्टीक समेत अन्य औजार कृषकलाई बितरण गरीएको र पहिले कार्याक्रमको सुरुवात गर्ने समयमा कुनै साग नपाईने हिजाखाज कृषकले आफुखाएर अरुलाई तरकारी बितण गरेको देख्न पाउदा सारैखुसी लागेको  कर्णाली सामुदायक बिकास केन्द्रमुगुका अध्क्षय हरीजङ्क शाहीले बताएका छन ।

बिगतका बर्षहरुमा ठूलो खडेरीहुने उत्पादनमा ममीहुने कुनै बर्षहरुमा हामीहरुले हरीयो साग सब्जी देख्न नपाउने हामी खडेरी ग्रस्त गाबिसका जनताहरु हिजोआज कर्णाली सामुदायक बिकास केन्द्रले तरकारी बिउबिजन तरकारी उत्पादनमा प्रयोग हुने औजार दिदा अज भेली आफु तरकारी खाएर आफन्तहरुलाई नासो दिने बेच बिखन गरी कमाएको रुपैया छोरा छोरीलाई पढाई खर्च समेत गरेको कृषकहरुको भनाई रहेको छ ।

श्रीनगर ५ किकृषक सम्झना मल्लका अनुसार सरकारी निकाय जिल्ला कृषि बिकास कार्यालय मुगुबाट पनि ग्रनहउस पलाष्टीक टनेल देखी अन्य तरकारी उत्पादन सम्बन्धि ज्ञान पाएका थिएनै केसिडीसी सस्थाले तालिम ज्ञानका कुरा दिदा धेरै कुरा सिकेका छौ अब तरकारी खेति निरन्तरता दिने समेत बताएकी छन ।

सस्थाले दिएको बिउबाट तरकारी उत्पादन गरी बिक्रि बाट छोरा छारीलाई माछा मासु अण्डा पोशीला खानेकुरा र सरसफाईको लागी साबुन , किने सम्म आम्दानि गरेको समेत  जिमा ८ किकृषक गोबिन्द्र बिष्टले बताएका छन ।बिष्टका अनुसार आफ्नो बारीमा साउनको महिनामा पनि हरीयो साग सब्जी नदेखेका हामी अहीले बारै महिना हरीयो खान पाएको समेत बताउनु भएकी छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ