दलसिंह गिरी/माघ २४, कालिकोट । विगत ३ दशक देखि निर्माणधिन कालिकोटको एकमात्र विमान स्थलको धावन मार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको धावनमार्ग निर्माण कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ २४, कालिकोट । विगत ३ दशक देखि निर्माणधिन कालिकोटको एकमात्र विमान स्थलको धावन मार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको धावनमार्ग निर्माण कार्य"/>

2026-09-15 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटेहरुको जहाज चढ्ने सपना माघ २९ बाट पुरा हुँदै


दलसिंह गिरी/माघ २४, कालिकोट । विगत ३ दशक देखि निर्माणधिन कालिकोटको एकमात्र विमान स्थलको धावन मार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको धावनमार्ग निर्माण कार्यका इन्जिनियर रत्न बहादुर श्रेष्टले बताउनु भएको छ । 

निर्माणधिन एयरपोटको अवस्थाबारे आज तेश्रो पटक कालिकोट आउनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाही संगको कुराकानीमा धावन मार्गको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेकाले यहि २९ विमानको टेष्ट फ्लाईट गरिने कार्यक्रम तय भएको श्रेष्टले बताउनु भएको हो । 

विमानको धामनमार्गमा आवश्यक पर्ने ३० वटा बेन्च मार्गमा २७ वटा तयार भैसकेकोले अबको २ दिनमै बाकी सम्पूर्णकार्य पुरा गरेर २९ गते टेष्टफ्लाईट गरिसक्ने श्रेष्टले बताउनु भएको छ । हामी कालिकोटवासीको प्लेन चड्ने सपना पुराहुने भयो भन्दै स्थानीय वासीहरुले मन्त्रि शाही, इन्जीनियर विभागका प्रमुख धु्रब भुछिभिया लगायतका टोलीलाई फुलमालाले स्वागत गरेका छन् । 

मन्त्रि आउने पूर्व जानकारी अनुसार निर्माणधिन विमानको अवस्थाबारे बुझ्न जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्का, जिल्ला प्रहरी कार्यालय प्रमुख योगेन्द्रसिंह खड्काको टोली समेत एयरपोटमा पुगेको धावनमार्ग निर्माण समितिका सुपरभाईजर गणेश कुमार विष्टले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ