दिनेश ठकुल्ला | माघ २५, धनगढी | जग्गा विषयमा विवाद उत्पन्न हुँदा कैलालीको घोडाघोडी नगरपालिका–१ रामपुरका एक बुवाले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेका छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला | माघ २५, धनगढी | जग्गा विषयमा विवाद उत्पन्न हुँदा कैलालीको घोडाघोडी नगरपालिका–१ रामपुरका एक बुवाले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेका छ"/>
2026-09-19 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

७२ बर्षीय बृद्ध बाबुद्धारा छोराको हत्या, अर्को एक जना मृत फेला

दिनेश ठकुल्ला | माघ २५, धनगढी | जग्गा विषयमा विवाद उत्पन्न हुँदा कैलालीको घोडाघोडी नगरपालिका–१ रामपुरका एक बुवाले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । 

७२ वर्षीय बृद्ध राजमले रोकायाले गएराति ४३ वर्षीय छोरा कर्ण रोकायाको टाउकोमा प्रहार गरी ज्यान लिएका हुन । धारिलो हतियार प्रहारबाट घाईते कर्णको घोडाघोडी अस्पतालमा उपारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । धारिलो हतियार प्रहार गर्ने बृद्ध राजमलेलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ । 

यसैबीच, अत्तरिया नगरपालिका वडा नम्बर ८ बस्ने ३३ वर्षीय रमेश ऐर मृत अवस्थामा राजमार्ग भन्दा केहि पर उत्तरतिर फेला परेका छन् । मृतकले वान्ता गरेको र कुनै घाउ चोट नभेटिएको प्रहरीले जनाएको छ । सेती अञ्चलमा पोष्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई