पर्वत । आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासंघको अधिवेशन नजिकिसँगै पत्रकारहरुको कुश्मा बजारमा चहलपहल शुरु भएको छ । पत्रकार महासंघ पर्वतको आगामी नेतृत्व कसको हातमा जाने भन्ने विषयले यतिबेला जिल्लालाई तताएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासंघको अधिवेशन नजिकिसँगै पत्रकारहरुको कुश्मा बजारमा चहलपहल शुरु भएको छ । पत्रकार महासंघ पर्वतको आगामी नेतृत्व कसको हातमा जाने भन्ने विषयले यतिबेला जिल्लालाई तताएको छ ।
2026-09-18 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सहमतिमै नेतृत्व सवै पत्रकार संगठनको जोड

पर्वत । आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासंघको अधिवेशन नजिकिसँगै पत्रकारहरुको कुश्मा बजारमा चहलपहल शुरु भएको छ । पत्रकार महासंघ पर्वतको आगामी नेतृत्व कसको हातमा जाने भन्ने विषयले यतिबेला जिल्लालाई तताएको छ ।

कसको हातमा अबको नेतृत्व जान्छ भन्ने विषयले जिल्लाको माहोल तातेको बेलामा ४ संगठनले सहमतिय आधारमा महासंघको नेतृत्व चयन हुनुपर्ने भन्दै सहमतियको आधार तयार बनाउनको लागि सहमति भएका छन् । प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, संगठन र प्रेस सोसाइटीको संयुक्त भेलाले सहमतिय आधारमा नेतृत्व चयन हुनुपर्नेमा सहमति जुटाउनको लागि एक्केबद्धता जनाएका छन् ।

प्रेस युनियन पर्वतले सहमतिय आधारमा नेतृत्व चयन हुनुपर्नेमा जोड दिएको छ । प्रेस युनियनको भेलाले महासंघको आगामी नेतृत्व सहमतिय आधारमा हुनुपर्नेमा जोड दिएको युनियनका अध्यक्ष छविलाल तिवारीले बताए । उनले महासंघको नेतृत्वको लागि आफ्नो संगठनबाट कसको नेतृत्वमा जाने भन्ने विषयमा छलफल नभएता पनि सहमतिय आधारमै नेतृत्व चयन हुनुपर्नेमा आफूहरु रहेको बताए ।

पत्रकार महासंघको नेतृत्वको लागि प्रेस चौतारी पर्वतले सन्तोष थापाको नेतृत्वमा महासंघमा जाने तयारी गरेको चौतारीका अध्यक्ष लक्ष्मण सापकोटाले बताए । उनले सहमति आधारमानै महासंघको नेतृत्व चयन हुनुपर्नेमा चौतारी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई