अजयकुमार साह, माघ २७, उदयपुर । विहिबारदेखि उद Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह, माघ २७, उदयपुर । विहिबारदेखि उद
2026-06-24 11:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

चौथो उदयपुर गोल्ड कप शुरु, पहिलो खेलमा संकटा काठमाडौंको जीत

अजयकुमार साह, माघ २७, उदयपुर । विहिबारदेखि उदयपुरको थरुहट उदयपुर रंगशाला गाईघाटमा सन्चालन भएको चौथो रमपम उदयपुर गोल्डकपको उद्घाटन खेलमा सिएमजी संकटा काठमाडौंले धरान फुटबल क्लवलाई १ को विरुद्ध ३ गोल गरी जीत हाँसिल गरेको छ ।

खेलकुद विकास परिषदका सदस्य सचिव केशब विष्टद्वारा उद्घाटन गरिएपछि सन्चालन भएको खेलको २३ औं मिनेटमा संकटाका जर्सी नम्बर १८ का सौजन राईले पहिलो गोल गरेका थिए । खेलको ४४ औं मिनेटमा संकटाको तर्फबाट जर्सी नं. १९ का लावन ओलाकेनले थप अर्को गोल गरेका थिए । त्यसको लगत्तै खेलको अन्तिम समयमा संकटाका जर्सी नम्बर ९ का राज पौडेलले १ गोल थपेका थिए ।

दोस्रो हाफको २३ औं मिनेटमा धरानका जर्सी नम्बर १६ का प्रकाश बुढाथोकीले  १ गोल गरेर बराबरीमा पुर्याएका थिए । खेलको म्यान अफ द म्याच नगद ५ हजार पुरस्कारसहित उनी नै घोषित भए ।  शुक्रबारको खेल हिमालय शेर्पा क्लव काठमाडौं र घरेलु टिम उदयपुर ११ बीच हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक