2026-09-19 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१५ दिन बाटो बन्द गरेर तटबन्ध निर्माणको कामलाई तिब्रता दिईने

माघ २८, दार्चुला । महाकाली नदिनियन्त्रणमा भईरहेको तटबन्ध निर्माणको कामलाई तिब्रता दिनको लागि फागुन एक गतेदेखि १५ गतेसम्म जिल्ला विकास समिति दार्चुला मुनीको १० नम्बर प्याकेजको कामलाई तिब्रता दिइने महाकाली नदि नियन्त्रण आयोजनाले सार्वजनिक सूचना जारी गरेको छ ।

बर्सात अगावै तटबन्धको जग खन्नेकाम सम्पन्न गर्ने भन्दै आयोजनाले अपि नगरपालिका ११ बंगाबगड चौराहा देखि लास्कु खोलासम्मको महाकाली किनारमा सवारी तथा मानिसको आवत जावत बन्द गर्न लागेको महाकाली नदि नियन्त्रण आयोजना प्रमुख शुसिल प्रसाद देबकोटाले जानकारी दिनुभयो ।

यो भन्दा पहिले त्यसक्षेत्रमा भारतपट्टी खोतीला धारमा गएको सुख्खा पहिरोका कारण महाकाली नदिमा पानीको बहाव नेपालतीर बढेपछि काम प्रभावित भएको थियो अहिले पानी व्यवस्थापन गरी बर्सातको पानी बढ्नु भन्दा पहिल्यै तटबन्धमा फाउन्डेसनको काम सम्पन्न गर्ने गरी बाटो पनि बन्द गरिन लागेको हो । उक्त अवधीमा सबैलाई बंगाबगड क्षेत्रको माथिल्लो बाटो प्रयोग गर्न पनि आयोजनाले सबैलाई सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई