Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चार महिना भित्र सुदुरपश्चिममा विद्युत्त आपुर्ती पुरा हुने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २९, दार्चुला | १० बर्ष देखि शिखर गाविसको बलाँचमा निर्माणाधिन अवस्थामा रहेको चमेलीया जलविद्युत्त आयोजनाबाट अबको चार महिना भित्रै समग्र सुदुरपश्चिमा विद्युत्त बल्ने नेपाल सरकारका उर्जा मन्त्री जनार्जन शर्माले बताउनु भएको छ ।

चमेलीया जलविद्युत्त आयोजनाको अनुगमन निरिक्षण पछि बोल्दै मन्त्री शर्माले तोकीएको समय भन्दा पहिले नै चमेलीया जलविद्युत्त आयोजनाबाट विद्युत्त बाल्ने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिनुभएको छ ।

त्यसैगरी दार्चुला जिल्लामा रहेका ग्रामिण भेगका अन्य लघुजलविद्युत्तहरुको विकास र विस्तारको लागि आफुले बजेटको व्यवस्था गर्ने बताए ।

विभिन्न जलविद्युत्त आयोजनाहरुको निरिक्षण अनुगमनका क्रममा अनुगमन गर्ने क्रममा उर्जा मन्त्री शर्माले आज विहान चमेलीया जलविद्यूत्त आयोजनाको अनुगमन गर्नु भएको हो । मन्त्रि शर्माले गोकुलेश्वर क्याम्पसको भनव शिलान्यास पनि गर्नु भएको छ ।