फागुन १, काठमाण्डौ । विगत ८ वर्षदेखि गर्न नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको घोषणा भएपछि विद्यार्थी नेताहरु पनि आ–आफनो पक्षमा विद्यार्थीलाई पार्न जोड तोडका सा"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १, काठमाण्डौ । विगत ८ वर्षदेखि गर्न नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको घोषणा भएपछि विद्यार्थी नेताहरु पनि आ–आफनो पक्षमा विद्यार्थीलाई पार्न जोड तोडका सा"/>
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

स्वूवियू चुनावको माहौल बनाउदै गणेश

२०७३, १ फाल्गुन आईतवार ०९:२६

फागुन १, काठमाण्डौ । विगत ८ वर्षदेखि गर्न नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको घोषणा भएपछि विद्यार्थी नेताहरु पनि आ–आफनो पक्षमा विद्यार्थीलाई पार्न जोड तोडका साथ लागि परेका छन । 

विहानको पर्खाईमा बसेका विद्यार्थी नेताहरु साझ नपरुञ्जेल फुर्सदमै हुन्नन । नया विद्यार्थीलाई चिल्ला कुरा गरेर फकाउन होस या पुराना विद्यार्थीको मन जित्न । देशै भरिका क्याम्पसहरुमा यहि दृश्य देख्न पाईन्छ । मोफसलका क्याम्पस र विद्यार्थी नेताहरु पनि चुनावले तात्तिएका छन । त्यसैमा पनि देशकै ठुलो प्रतिष्ठत र पुरानो कलेजको त कुरै गरेर साध्यै छैन । धेरै विद्यार्थी रहेको त्रिभविन विश्वविद्यालयमा विभिन्न विद्याथी सगठनका आकाङक्षी उम्मेद्वारहरुको त कुरै छोडौ, एउटै सगठनबाट पनि धेरै जना आकाङक्षी छन । कून सगठनबाट को उम्मेद्वार बन्ने भन्ने टुङगो भने लागि सकेको छैन ।   

उम्मेद्वारको टुङगो नलागेपनि विद्यार्थी नेताहरु भने आफनो पक्षमा चुनावको माहौल बनाउने लागेका धेरै भईसकेको छ । करिव एक दशकदेखि नेपाल विद्यार्थी सघमा सक्रिय भएर लागि रहनुभएका सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछामका गणेश ठकुल्ला पनि स्ववियू चुनावको लागि कस्सिएर लागि रहनुभएको छ । हाल त्रिविको नेपाल विद्यार्थी सघ अछाम काठमाण्डौ सम्पर्क समितिका सचिव समेत रहनुभएका ठकुल्ला नेविसघका सम्भावित उम्मेद्वार हुन । यद्यपी टुङगो भने लागि सकेको छैन तर, उनको पक्षमा धेरै विद्याथीको समर्थन जुटदै गएकाले उनी नेविसको आधिकारीक उम्मेद्वार हुने धेरैको अनुमान छ । विद्यार्थी नेत्वृत्व राजनीतिक मुद्धामा अल्झिएको प्रति चिन्ता व्यक्त गर्ने ठकुल्ला अवको विद्यार्थी नेत्वृत्वले आर्थिक र विकाशको मुद्धालाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । ढुङगा मुडा, टायर बाल्ने, जुलुस र्यालीमा विद्यार्थी सक्रिय हुनुभन्दा विकाश निर्माणका काममा लाग्नुपर्ने उहाको जोड छ । 

मावि तहबाटै २०६३ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय ठकुल्ला २०६६ सालमा नेविसघ बरदादेवी गाउ ईकाई समितिको सभापति हुनुभएको थियो । २०६६ सालमै नेपाली काग्रैसको क्रियाशिल सदस्यता, २०६९ सालमा नेविसघ कैलालीको ११ औ जिल्ला प्रतिनिधि हुदै ठकुल्ला अव केन्द्रिय राजनीतिमा आफनो स्थान सुरक्षित गर्ने प्रयासमा छन । उहाले अछामको बर्दादेवी गाविसमा रहेक सरस्वती उच्च माविबाट २०६४ सालमा एसएलसी,  २०६७ सालमा १२ कक्षा पास गर्नुभएको थियो । २०७० मा कैलाली बहुमुखी क्याम्पसबाट स्तानक तह उत्तिर्ण गर्नुभएका ठकुल्ला हाल त्रिभुवन विश्वविद्यालयको केन्द्रिय व्यवस्थापन सकायमा अध्ययनरत हुनुहुन्छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश