फागुन २, काठमाडौं | कतारका रोजगारदाताहरुले आफ्नो कम्पनीमा कार्यरत विदेशी कामदारलाई ६ महिनाको लागि अर्को कम्पनीमा काम गर्न जान लिखित अनुमति दिने भएपछी नेपाली सहित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २, काठमाडौं | कतारका रोजगारदाताहरुले आफ्नो कम्पनीमा कार्यरत विदेशी कामदारलाई ६ महिनाको लागि अर्को कम्पनीमा काम गर्न जान लिखित अनुमति दिने भएपछी नेपाली सहित"/>
2026-09-24 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा बिदेशी कामदारहरुलाई कम्पनी फेर्न अनुमति, यस्तो छ नीति

फागुन २, काठमाडौं | कतारका रोजगारदाताहरुले आफ्नो कम्पनीमा कार्यरत विदेशी कामदारलाई ६ महिनाको लागि अर्को कम्पनीमा काम गर्न जान लिखित अनुमति दिने भएपछी नेपाली सहित कातामा रहेका बिदेशी कामदारहरु लाभान्वित हुने भएका छन् । कतारको आन्तरिक मन्त्रालयले यस्तो जानकारी दिएपछी बिदेशी कामदारहरु हर्षित भएको एक नेपाली कामदारले साझा सबाललाई बताए । 

मन्त्रालयका अनुसार कतारले अनुमति थप ६ महिनाका लागि वृद्धि हुनसक्ने समेत जनाएको छ । नयाँ आवासीय कानूनसम्बन्धि जानकारी दिन हालै आयोजना गरिएको एक बिशेष कार्यक्रममा मन्त्रालयले कतारी आवासीय अनुमतिपत्र पाएको आप्रवासी कामदारले ६ महिनाभन्दा बढी समय मुलुक बाहिर बसेको अवस्थामा उसले तोकिएको जरीवाना तिरेर एक वर्ष भित्र रिटर्नी कामदार भिषामा कतार फर्किन सक्ने जनाइएको छ । 

मन्त्रालयले कतारी आवास अनुमति भएको विदेशी नागरिकले उचित कारण देखाई अध्ययन बढाउनका लागि आफ्ना छोरा छोरीको लागि पनि आवासीय अनुमति दिने जनाएको छ । 

कतारी कानून अनुसार नवजात शिशु कतार प्रवेश गरेको ९० दिनभित्र आवास अनुमति पाउन सक्छ । यसका लागि अविभावकसंग बैध आवासीय अनुमति पत्र हुनु जरुरी छ ।

 त्यस्तै भिजिट भिषा वा अन्य प्रयोजनका लागि कतार जाने व्यक्ति ३० दिन भन्दा बढी कतारमा नबस्ने भए उसले अनिवार्य रुपमा स्वास्थ्य जाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी