फागुन २, काठमाडौं । सरकारले अब बैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा परिवारको स्वास्थ्य वीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याउने भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २, काठमाडौं । सरकारले अब बैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा परिवारको स्वास्थ्य वीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याउने भएको छ । 

"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य परिवारको पनि वीमा गर्नुपर्ने

२०७३, २ फाल्गुन सोमबार ०९:३४

फागुन २, काठमाडौं । सरकारले अब बैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा परिवारको स्वास्थ्य वीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याउने भएको छ । 

सरकारले ल्याउन लागेको उक्त बिमा ब्यबस्थामा सबै नेपालीलाई स्वास्थ्य वीमामा आवद्ध गर्ने लक्ष्य सहित विदेश जाने नेपालीहरुलाई विदेश जानु अघि नै कडाईका साथ परिवार बिमा गरे/नगरेको प्रमाणित गरिनेछ । सरकारले सामाजिक स्वास्थ्य वीमा विधेयक, २०७३ मार्फत बैदेशिक रोजगारीमा जाने नेपालीलाई बाध्यकारी व्यवस्थामै परिवार स्वास्थ्य बिमा गराउने नीति अघि सारेको हो । 

बैदेशिक रोजगारीमा जानेहरुले आफू विदेश गएको बिमा गर्ने जुन बाध्यकारी अवस्था छ अब त्यसमा पनि थप अर्को बिमा गराउनुपर्ने भएपछी झन्जटिलो र थप खर्चिलो हुने निश्चित छ । त्यसोत परिवारमा ५ जना सदस्य भएमा बार्षिक २५ सय तिर्नुपर्ने र त्योभन्दा बढी भएमा प्रति व्यक्ति प्रिमियममा ४ सय २५ रुपैयाँका दरले थप्नुपर्ने हुन्छ । त्यसैले यो बिमा ठूलो परिवार हुनका लागि थप महँगो छ ।

अहिले लागु गर्ने तयारी अवस्थामा रहेको यो बिमा आवश्यक प्रक्रियापछी कानुन मन्त्रालयमा पुग्नेछ र कानुनबाट पास भएपछी क्याबिनेटमा लगिने छ । क्याबिनेटबाट यो नीति पास भए यो बाध्यकारी रुपमा लागु हुनेछ । बाध्यकारी कानुन बनेपछि जो सुकै बैदेशिक रोजगारीमा जानेहरुले यो बिमा गराउनु पर्नेछ । सरकारले यस अघिनै स्वास्थ्य बिमा कार्यक्रम लागु गरेपनि बैदेशिक रोजगारीमा जानेहरुलाई बाध्यकारी ब्यबस्था गरेको थिएन । बाध्यकारी नहुँदा स्वास्थ्य वीमा कार्यक्रममा जनताको आकर्षण बढ्न सकेको छैन ।

स्वास्थ्य बिमाको के फाइदा ? 

सरकारले सबै नेपालीलाई स्वास्थ्य बिमा गराउनको लागि ल्ताएको यो नीति अनुसार यदी कुनै व्यक्ति/परिवार स्वास्थ्य बिमामा आवद्ध छ भने उसलाई बिमा अवधिभर उपचार गर्नको लागि सरकारले ५० हजार रुपैयाँसम्म खर्च व्यहोर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो