माधव वेल्वासे/फागुन ३, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने शोभाखर अधिकारिकि ६ वर्षिय छोरि सिता अधिकारि को वलत्कार पछि शव फेला परेको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव वेल्वासे/फागुन ३, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने शोभाखर अधिकारिकि ६ वर्षिय छोरि सिता अधिकारि को वलत्कार पछि शव फेला परेको छ"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ६ बर्षीय बालिकाको बलत्कारपछि हत्या, एक युवक पक्राउ

३ फाल्गुन २०७३, मंगलवार १२:५९

माधव वेल्वासे/फागुन ३, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने शोभाखर अधिकारिकि ६ वर्षिय छोरि सिता अधिकारि को वलत्कार पछि शव फेला परेको छ । 

सोमवार साझ ७ वजे घरमा खेल्दै गरेको अवस्था पछि हराएकि वालिकाको मङगलवार विहान चन्द्रौटा सशस्त्र प्रहरी गणको पछाडि जवाई खोलामा शव फेला परेको छ । वालिकालाई वलत्कार गरि खोलामा गाडेको अवस्थामा फेला परेको थियो । 

विगतका दिनमा पनि यसै ठाउमा एक महिला वलत्कृत भएकि थिईन । चन्द्रौटावासिहरुले यस क्षेत्रमा दिन प्रतिदिन असुरक्षितको महशुस  गरेका छन । सशस्त्र प्रहरि गण भन्दा १०० मिटर उत्तरमा यस्तो घटना हुनु लज्जास्पद रहेको स्थानियको भनाई छ ।

दोषिलाई कडा कारवाहि हुनु पर्ने भन्र्दै र स्थानियलाई सुरक्षाको प्रत्यक्ष अनुभूति प्रदान गर्न पर्ने भन्दै स्थानिय आक्रोसित भएका थिए ।

यता घटना घटेको २४ घण्टा नवित्र्दै वडा प्रहरि कार्यलय चन्द्रौटले शिवराज १० प्रगतिटोल वस्ने एक १७ वर्षिय युवकलाई  पक्राउ गरेको छ । घटनाको वारेका अनुसन्धान भइरहेको र छिटो भन्दा छिटो अपराधिलाई कानुनि कारवाहिको दायरामा ल्याउने वताएको छ  । घटनाले चन्द्रौटा क्षेत्र स्तब्ध भएको छ । 

घटनामा प्रहरी सक्रियतालाई स्थानियले सहर्ना गरेका छन प्रहरीको सक्रियताले अनुसन्धानको दायरामा आएको युवकलाई अनुसन्धान गरि कडा भन्दा कडा सजाय हुनु पर्ने स्थानियले माग गरेकाछन ।स्थानियले अपारधिलाई उम्कन नदिन प्रशासनलाई दवाव समेत दिएका छन ।

त्यस्तै यस क्षेत्रका १५ वटा संघ संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति निकालेर इलाका प्रसासन कार्यालय चन्द्रौटामा दोषिलाई कडा कारवाहि गर्नु पर्ने भन्दै ज्ञापन पत्र समेत बुझाएका गरेका छन । अपराधिलाई कारवाहि नभए जस्तो सुकै परिस्थिति पनि सिर्जना हुन सक्ने पिडित पक्षले चेतावनि दिएको छ ।

प्रहरी प्रशासनले अपराधिलाई अनुसन्धानको दायरा ल्याएर अनुन्धान भइरहेको जनाए पछि परिवारले पोष्टमार्टम पछि बालिकाको शब बुझि आज नै दाहसंस्कार गरेको छ ।  बालिकाको बलत्कार पछि भएको हत्या घटनाले चन्द्रौटा स्तब्ध भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन