2026-10-14 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका स्थानीय निकायमा कामकाज ठप्प, सेवाग्राही मर्कामा

कमल रावल | फागुन ३, अछाम | अछाम जिल्लामा स्थानिय निकायको कामकाज विगत ३ दिन देखि कर्मचारीले ठप्प पारेका छन् । विभिन्न माग राख्दै स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको आन्दोलनका कारण कामकाज ठप्प भएको हो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर आफ्नो कार्यालयको कामकाज ठप्प पारेका छन् भने कलम बन्द जस्ता कार्य पनि गरेका छन् । अछाम जिल्लाका ३ बटै नगरपालिका तथा जिल्ला विकास समितिमा स्थानीय निकायका सबै कर्मचारीले हातमा कालोपट्टी बाँधेर धर्ना दिएका स्थानीय निकाय कर्मचारी संघ जिल्ला संघर्ष समितिका संयोजक खडक बिष्टले बताउनु भयो । आफुले चरणबद्ध रुपमा आन्दोलन गरिरहेको र माग पुरा नभए आन्दोलन जारी रहने उहाँले बताउनु भयो । आफ्ना मागका बिषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल भएपनि कार्यालयमा तालाबन्दी सहित पुर्ण रुपमा काम रोकिएको उहाँले बताउनु भयो । 

कर्मचारीको आन्दोलनका कारण सेवाग्राही भने सेवा लिनबाट बञ्चित भएका छन् । कामको लागि कार्यालय जाने सेवाग्राही कर्मचारीको धर्नाका कारण काम गर्न नपाई फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश