फागुन ४, कपिलवस्तु । कपिलवस्तुको पकडी गाविसमा गत साता बलात्कृत किशोरीको बिहे रद्द भएको छ ।

१७ गते किशोरीको फागुन ३ गते विवाहका लागि तिलक तय थियो । केटी पक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ४, कपिलवस्तु । कपिलवस्तुको पकडी गाविसमा गत साता बलात्कृत किशोरीको बिहे रद्द भएको छ ।

१७ गते किशोरीको फागुन ३ गते विवाहका लागि तिलक तय थियो । केटी पक्"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बलात्कारमा संलग्न युवाले नै घटना सार्वजनिक गरेपछि विवाह रद्द

४ फाल्गुन २०७३, बुधबार ०२:१७

फागुन ४, कपिलवस्तु । कपिलवस्तुको पकडी गाविसमा गत साता बलात्कृत किशोरीको बिहे रद्द भएको छ ।

१७ गते किशोरीको फागुन ३ गते विवाहका लागि तिलक तय थियो । केटी पक्षले सार्वजनिक भए विहे प्रभावित हुने डरले घटना लुकाएको थियो । तर बलात्कारमा संलग्न युवाले नै घटना सार्वजनिक गरेपछि विवाह रद्द भएको छ ।

केटा पक्षले घटना विवरण थाहा पाएपछि विवाह नहुने सूचना पठाएको छ । विवाह रद्दपछि किशोरीकी आमा चिन्तामा परेको आफन्तले बताए ।

विपन्न परिवारकी युवती भारत भन्दा नेपालमा सजिलो र सस्तैमा विवाह हुने भन्दै आमाबुबासहित आएकी थिइन् । मंगलबार केटाको घरमा तिलक लिएर जाने कार्यक्रम थियो ।

दुई पक्राउ, चार फरार

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका २ युवालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन