२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्ववियु निर्वाचनका लागि फेरी अर्को संयुक्त प्यानल घोषणा

२०७३, ५ फाल्गुन बिहीबार १३:१३

फागुन ५, कालिकोट । त्रिभूवन विश्व विद्यालय द्धारा सम्बन्धन प्राप्त क्याप्सहरुमा यहि १४ गते हुन गैरहेको स्ववियू निर्वाचनको मिति नजिकिदै गर्दा कालिकोटमा भने संयुक्त प्लानल घोषणा गर्ने होटवाजी ब्यापक चलेको छ । 

२ वटा विद्यार्थी संगठन अनेरास्ववियु र नेविसंघले संयुक्त प्यानल घोषणा गरेको एक दिन नबित्दै फेरी आज अर्का २ संगठनहरुले संयुक्त प्यानल घोषणा गरेका छन् । जिल्ला सदरमुकाम मान्ममा आज एक घोषणा कार्यक्रमको आयोजना गरी राप्रपा सम्बद्ध राप्रविसंघ र माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियु क्रान्तिकारी कालिकोटले संयुक्त प्यानल घोषणा गरेका हुन् । 

तिलाकर्नाली बहुमुखीमा हुन गैरहेको स्ववियु निर्वाचनका लागि अनेरा स्ववियु क्रान्तिकारीबाट सभापतिमा भिम प्रसाद आचार्य सचिवमा मनसिंह शाही र राप्रविसंघबाट कोषाध्यक्ष तोविना ऐडी रहने र अन्य सदस्यहरु दुबै संगठनमा बाडिने गरी संयुक्त प्यानल घोषणा गरेका छन् । घोषणा सभा कार्यक्रममा दुबै संगठनका सम्बद्ध पार्टीहरुका संयोजकहरुले अबिर सहित उम्मेदारी सफलताको शुभकामना दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु