2026-10-15 12:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

“जीवन बुढ्थापाले गरे” १५ लाख ९० हजार बराबरको विद्यालयलाइ जग्गा दान

नन्दराम जैशी | फागुन ९, जुम्ला | जुम्ला चन्दननाथ नगरपालिका ३ खोलिकोट निवासी जीवन बुढ्थापाले कर्णाली उच्च मावि अनामनगरको हाता भित्र रहेको आफ्नो जग्गा निशुल्क विद्यालयलाइ दान गर्नु भएको छ । विद्यालयको हाताभित्र रहेको ६ सय ३६ वर्गामिटर जग्गा उहाले निशुल्क दान गर्नु हो । हालकोमुल्य अनुसार १५ लाख ९० हजार बराबरको जग्गा र २० हजार नगद रुपैया जीवन बुढ्थापाले विद्यालयलाई दान गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ ।

चन्दननाथ नगरपालिका ३ खोलिकोट निवासी बुवा धनमानसिंह बुढ्थापाको नाममा रहेको जग्गा छोरा जीवन बुढ्थापाले विद्यालय प्रति उच्च सुवेक्षाका कारण निशुल्क दान गरेको बताईएको छ । शैक्षिक उन्नयनको क्षेत्र विद्यालयप्रति उच्च आदारका साथ नशुल्क जग्गा दान गरेकोमा जग्गााधनी जीवन बुढ्थापालाइ विद्यालय परिवारले आभार प्रकट गरेको छ ।

आगामी दिनमा शैक्षिक क्षेत्रको उन्नयनको लागि सर्मिपित बुढ्थापालाइ विद्यालयले पनि उच्च सम्मान गर्ने कर्णाली उच्च मावि अनामनगरका प्रधानाध्यापक मीन राज शर्माले बताउनु भयो । विद्यालयमा अतुलनिय सहयोग गरेकोमा सार्वजिनक संचार माध्यबाट उहाँलाई विद्यालय परिवारको तर्फ बाट धन्यावाद प्रकट पनि गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा